मंगलवार, मंसिर १६,२०८२ 03:43:30
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 03:43:30
धितोपत्र बोर्ड कार्यालय भोलि बन्द रहने
Capital Market

धितोपत्र बोर्ड कार्यालय भोलि बन्द रहने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड भोलि बन्द हुने भएको छ । बोर्डले एक सूचना जारी गर्दै भोलि ३२ औं वार्षिकोत्सवका अवसरमा कार्यक्रम आयोजना गर्न लागिएकाले बोर्ड कार्यालय बन्द रहने जनाएको हो ।  धितोपत्र बोर्डले आफ्नो ३२ औं वार्षिकोत्सवको उपलक्ष्यमा वार्षिकोत्सव विशेष समारोह होटल क्राउन इम्पेरियल रविभवन काठमाण्डौमा आयोजना गर्न लागेको छ । 

सलिको र एलआइसी नेपालको मात्रै सेयरमूल्य बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर
Capital Market

सलिको र एलआइसी नेपालको मात्रै सेयरमूल्य बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ८ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै...

झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजारले आगामी साताबाट गति लिन्छ’
Capital Market

झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजारले आगामी साताबाट गति लिन्छ’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ४ अर्ब ३८ करोड ८२...

हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त
Capital Market

हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त

काठमाण्डौ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले आगामी साउन १ गतेदेखि लागू हुने गरी ३ वर्षका लागि हिमालयन क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।  हिमालयन क्यापिटलसँग संस्थाको सेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौताको अवधि असार ३१ गते समाप्त...

एनआरएन इ्रन्फ्रास्ट्रक्चरको केन्द्रीय कार्यालय स्थानान्तरण हुने
Capital Market

एनआरएन इ्रन्फ्रास्ट्रक्चरको केन्द्रीय कार्यालय स्थानान्तरण हुने

काठमाण्डौ । एनआरएन इ्रन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रजिष्टर्ड(केन्द्रीय)कार्यालय स्थानान्तरण हुने भएको छ । हाल काठमाण्डो महानगरपालिका–७ स्थित चावहि कम्प्लेक्सको भवनको तेस्रो तल्लामा र्हेको कम्पनीको केन्द्रीय कार्यालय स्थानान्तरण हुन लागेको हो ।  उक्त कार्यालय आगामी असार १ गतेदेखि काठमाण्डौ कमलादी–२८ मा रहेको कमलादी कम्प्लेृक्स भवनको पहिलो तलामा...

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० सय कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित...

२०९० मा प्रतिरोधको सामाना गरेको बजार प्राविधिक रुपमा कस्तो ?
Capital Market

२०९० मा प्रतिरोधको सामाना गरेको बजार प्राविधिक रुपमा कस्तो ?

काठमाण्डौ । बजेट पहिले २११३ को विन्दुमा रहेको बजार हाल २०८० आसपास रुमल्लिएको छ । बजेटपछि बजार एकपटक २०६६ सम्म आएर सामान्य अंकले मात्रै तल माथि मात्रै गरेको छ । यसबीचमा बजार २०६५ सम्म तल आयो भने २०९० भन्दा माथि पनि जान सकेको छैन ।  प्राविधिक रुपमा अहिलेको बजारलाई नियाल्दा हाल बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २०९० मा बजारले पटक–पटक प्रतिरोधको सामाना गरेको छ । अपर ब्याण्ड र लोअर...

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
Capital Market

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ९ वटा समूह राताम्य भएका छन् । बीमा...

नेप्सेमा सामान्य गिरावट,‘लगानीकर्ता अलमलमा पर्दा बढ्न सकेन बजार’
Capital Market

नेप्सेमा सामान्य गिरावट,‘लगानीकर्ता अलमलमा पर्दा बढ्न सकेन बजार’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२६ प्रतिशत अर्थात ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९...

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै केहि संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न निवेदन दिएकाले निजहरुको स्वामित्वमा रहेको सेयर आजदेखि बिक्रीमा राखिएको जनाएको छ ।  बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिदका लागि बैंकको विद्यमान...

युनाइटेड मेवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
Capital Market

युनाइटेड मेवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ६ गते बिहिबारका दिन डिल्लीबजरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा...

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निर्मल प्रधानको विषयमा बोर्डसँग माग्यो सूचना, यस्तो छ कारण
Capital Market

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निर्मल प्रधानको विषयमा बोर्डसँग माग्यो सूचना, यस्तो छ कारण

काठमाण्डौ । सम्पत्ति शुुद्धीकरण अनुसन्धान विभागले नेपाली सेयर बजारका ठूला लगानीकर्ता निर्मल प्रधानका विषयमा धितोपत्र बोर्डसँग सूचना माग गरेको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार सम्पति शुुद्धीकरण अनुसन्धान विभागले लगानीकर्ता प्रधानको विषयमा पटक–पटक सूचना माग गरेको हो ।  प्रधानले सेयर बजार प्रभावित पार्ने क्रियाकलाप गरेको भन्दै त्यस विषयमा...

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नआएसम्म आईपीओ निष्कासनको प्रक्रिया अघि नबढ्ने
Capital Market

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नआएसम्म आईपीओ निष्कासनको प्रक्रिया अघि नबढ्ने

काठमाण्डौं । आईपीओ निष्कासनको प्रक्रिया तत्कालै अघि नबढ्ने देखिएको छ । अर्थमन्त्रालयले धितोपत्र बोर्डको अध्यक्षको रुपमा नियुक्त गरेका नरेन्द्र कुमार राना आईपीओ निष्कासन प्रक्रियामा अनिच्छुक देखिएकाले प्राथमिक निष्कासनको प्रक्रिया तत्कालै अघि नबढ्ने देखिएको हो ।  नेपाल सरकारले हाल धितोपत्र बोर्डमा अध्यक्षको रुपमा नरेन्द्र कुमार रानालाई अध्यक्षको रुपमा पठाएको छ ।...

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
Capital Market

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ८३ लाख ५७ हजार ८६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ भने ३ समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक...

नेप्सेमा सामान्य वृद्धि,‘नयाँ पैसा नआउँदा गति लिन सकेन बजारले’
Capital Market

नेप्सेमा सामान्य वृद्धि,‘नयाँ पैसा नआउँदा गति लिन सकेन बजारले’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२९ प्रतिशत अर्थात ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७...

भारतको सेयर बजार क्र्यास, गौतम अडाणीको कम्पनीको सेयरमूल्यमा पहिरो
Capital Market

भारतको सेयर बजार क्र्यास, गौतम अडाणीको कम्पनीको सेयरमूल्यमा पहिरो

काठमाण्डौ । भारतीय सेयर बजार क्र्यास भएको छ । लोकसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी)ले एक्लैले बहुमत ल्याउने सम्भावना नदेखिएपछि भारतको सेयर बजार क्र्यास भएको हो ।  आज भारतको सेयर बजार इन्डेक्स सेन्सेक्स ५ हजारभन्दा बढीको गिरावट देखिएको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ७२ हजार विन्दु तल आएको छ ।  त्यस्तै निफ्टी ५० पनि १९ सय अंकलेको गिरावटका साथ २१ हजार ३७० विन्दुमा...

बिजेपी एक्लैले बहुमत नल्याउने भएपछि भारतको सेयर बजार क्र्यास, अडाणीको कम्पनीको सेयरमूल्यमा पहिरो

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.