सिमेट्रिकल प्याटर्नमा चलेको बजारले कता गर्दै छ अबको ‘ब्रेक आउट?’
काठमाण्डौ । पछिल्लो समय भदौ २ गतेबाट खसेको बजार सिमेट्रिकल प्याट्रनमा चलेको देखिन्छ । भदौ महिनामा ३ हजारबाट खसेको बजारले २४४० विन्दुमा बलियो सपोर्ट लिएको देखिन्छ ।, त्यहाँबाट पनि माथि लागेको बजारले पछिल्लोपटक २ हजार ७९० विन्दु आसपास कडा प्रतिरोध सामाना गरेको देखिन्छ । यसरी चलेको बजारलाई चार्टमा रेखा लगाएर नियाल्दा सिमेट्रिकल प्यार्टन बनाएको देखिन्छ । अर्थात बजार एउटा...

