नेप्सेमा भित्रियो बुल, दशैंअघिसम्म उद्घाटनको तयारी
काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को प्राँगणमा बुलको प्रतिमा भित्रिएको छ। नेप्सेको प्रांगणमा आज बुलको प्रतिमा भित्रिएको हो। बुल निर्माणको काम ललितपुरको पाटनमा भएको थियो । उक्त प्रतिमा नेपाली कालीगढको समूहले निर्माण गरेका हुन् । यो प्रतिमा उद्घाटन दशैंअघिसम्म सकिने जनाइएको छ । बुलको निर्माण ढलौटबाट भएको छ र यसको उचाई ६ फिट र लम्बाई ८ फिट रहेको छ । बुलको तौल भने ६...

