सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.८७ कित्ता संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको छ । आजदेखि कम्पनीको २ लाख ८७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । न्यूनतम प्रतिकित्ता मूल्य २१० रुपैयाँ निर्धारण गरिएको कम्पनीको सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति वा कम्पनीहरुले खरिद...