किनेको भन्दा बेचेको स्टक बढेकोप्रति लगानीकर्ताको चिन्ता, भन्छन् ‘बजार बढे पनि साँवा अझै उठेन’
काठमाण्डौ । ग्रासरुट तहदेखि पूँजी बजारका लगानीकर्ताको कथा–व्यथा समेट्ने नियमिति साप्ताहिक स्तम्भ ग्राउण्ड जिरोलाई आज पनि पकिस्दै छौं । ग्राउण्ड जिरोलाई निरन्तरता दिने क्रममा आज हामी कमलादी आसपासका ब्रोकरहाउस धाएका थियौं । हामीले कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) यसको थालनी गरेका थियौं । आजको प्रि–ओपन सेशनमा नेप्से परिसूचक १६ अंकले बढेको थियो । ११ बजे नियमित...

