वार्षिक औषत ३०% लाभांश दिएको शिखर इन्स्योरेन्सको आगामी यात्रा कस्तो ?
काठमाण्डौ । शिखर इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १२ वटा निर्जिवन बीमा कम्पनीहरु मध्य एक हो । यो कम्पनी २०६१ साल मंसिर महिनामा स्थापना भएको हो । हाल यो कम्पनीको उपत्यका र उपत्यका बाहिर गरेर ११० वटा शाखा सञ्चालनमा छन् । आधाभूत पक्षः यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा...

