मंगलवार, मंसिर १६,२०८२ 01:15:20
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 01:15:20
नेप्सेमा सामान्य करेक्सन,‘नाफा बुकका कारण घट्यो बजार’
Capital Market

नेप्सेमा सामान्य करेक्सन,‘नाफा बुकका कारण घट्यो बजार’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक घटेर ०.४७ प्रतिशत अर्थात ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेर ३५८.०९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३...

एनआईएमबी स्टक मार्केट्सले माग्यो सीईओ
Capital Market

एनआईएमबी स्टक मार्केट्सले माग्यो सीईओ

काठमाण्डौ । एनआईएमबी स्टक मार्केट्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि आवेदन माग गरेको छ । एनआईएमबी बैंकको सहायक कम्पनी एनआइएमबी स्टक मार्केटले एक सूचना जारी गर्दै सीइओ पदका लागि दरखास्त आह्वान गरेको हो ।  सीईओ पदका लागि आवेदकले अर्थशास्त्र, वाणिज्य, वित्त,लेखा र व्यवस्थापनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । आवेदकसँगआवेद पूँजी बजार,बैंकिङ र वित्त क्षेत्रमा...

पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च, एक वर्षमा ८०% ले वृद्धि
Capital Market

पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च, एक वर्षमा ८०% ले वृद्धि

काठमाण्डौ । एकपछि अर्को उचाईमा पुगिरहेको पाकिस्तानको सेयर बजारले फेरी अर्को नयाँ उचाई चुमेको छ । आज पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाकिस्तानको बेञ्चमार्क सेयर इन्डेक्स, कराँची स्टक इन्डेक्स–१०० ०.७ प्रतिशतले वृद्धि हुँदै ७५ हजार विन्दुमा पुगेको छ ।  आजको इ्रन्ट्रा डे कारोबारमा कराँची स्टक इन्डेक्सले ७५ हजार १११ विन्दुको उचाई हासिल गरेको छ ।...

धितोपत्र बोर्डको अध्यक्ष अर्को सातासम्म नियुक्त गर्ने प्रधानमन्त्रीको संकेत
Capital Market

धितोपत्र बोर्डको अध्यक्ष अर्को सातासम्म नियुक्त गर्ने प्रधानमन्त्रीको संकेत

काठमाण्डौ । करिब ५ महिनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।  आज बिहान सांसद हरि ढकालसँगको भेटमा उनले लामो समयदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन रहेको विषयमा आफू जानकार भएको उल्लेख गर्दै अब चाँडै नियुक्तिको प्रक्रिया टुंग्याउने आश्वासन दिएका हुन् । 

जानकी फाइनान्सको १.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

जानकी फाइनान्सको १.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५...

लक्ष्मी सनराइज बैंकको ऋणपत्रको साँवा ब्याज भुक्तानी
Capital Market

लक्ष्मी सनराइज बैंकको ऋणपत्रको साँवा ब्याज भुक्तानी

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक(साविक सनराइज बैंक) लिमिटेडको ऋणपत्रको साँवा ब्याज भुक्तानी गरिएको छ । बैंकको ‘१० प्रतिशत सनराइज डिबेन्चर २०८०’नामक ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज डिबेञ्चरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो ।  उक्त ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज रकम जेठ १ गतेदेखि डिबेञ्चरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आईपीएसमार्फत जम्मा...

प्रभु महालक्ष्मी लाइफको २५.८४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

प्रभु महालक्ष्मी लाइफको २५.८४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  कम्पनीले...

कुमारी बैंकको ३.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिने, न्यूनतम प्रतिकित्ता मूल्य रु.१००
Capital Market

कुमारी बैंकको ३.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिने, न्यूनतम प्रतिकित्ता मूल्य रु.१००

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर जेद्ध ४ गतेदेखि बिक्रीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक लगायत अन्य व्यक्ति,फर्म,संगठित संस्था तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन्...

अरुण भ्याली हाईड्रोपावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
Capital Market

अरुण भ्याली हाईड्रोपावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको १९ लाख ९२ हजार १३४ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।कम्पनीले गत वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत वैशाख २७ गते खोलिएकोमा जेठ १ गते निष्कासनकर्ता...

बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, ९ महिनामा रु.७३ अर्बको सेयर कारोबार
Capital Market

बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, ९ महिनामा रु.७३ अर्बको सेयर कारोबार

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय बीमा कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकत कम्पनीहरुमध्ये बीमा कम्पनीको सेयर पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा पर्ने गर्दछ ।  केही समययता हाइड्रो कम्पनीको सेयरपछि बीमा कम्पनीको स्टकमा लगानीकर्ताको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार...

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, कारोबार पनि बढ्यो
Capital Market

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, कारोबार पनि बढ्यो

काठमाण्डौ । मंगलबार पनि बजार २८ अंकले बढेर बन्द भयो । यो संगै नेप्सेमा पछिल्लो पटकको न्यून विन्दुबाट करिव ६७ अंकले सुधार आएको छ । प्राविधिक  रुपमा आज नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।  यसले बढ्दो बजारलाई संकेत गर्छ । यदि तलमाथि कुनै पनि धागो बिनाको हरियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुुजु क्याण्डल भनिन्छ । पछिल्लो समय नेप्सेको चार्टमा लामालामा...

आईपीओ निष्कासनको तयारीमा रहेको कैलाश हेलीकप्टरले पायो इक्राबाट यस्तो रेटिङ
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको कैलाश हेलीकप्टरले पायो इक्राबाट यस्तो रेटिङ

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको कैलाश हेलीकप्टर सर्भिसेस् लिमिटेडलाइलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । रेटिङ प्रदायक कम्पनी इक्राले कम्पनीलाई  [ICRANP-IR] BBB निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ ।  उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको...

सरकारको प्राथमिकतामा पर्‍यो पूँजीबजार, यसअघिका सुझावलाई कार्यान्वयन गरिने
Capital Market

सरकारको प्राथमिकतामा पर्‍यो पूँजीबजार, यसअघिका सुझावलाई कार्यान्वयन गरिने

काठमाण्डौ । सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट आज संसदमा नीति तथा कार्यक्रममा पेश गर्दै पूँजीबजारलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।  राष्ट्रपतिले पूँजी बजार सुधारका लागि यसअघि भएका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने समेत बताए ।  राष्ट्रपतिले भने,‘नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ,...

बीमा कम्पनीमा सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउने सलिको
Capital Market

बीमा कम्पनीमा सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउने सलिको

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २८.६२ अंकलले बढेर २०७२.५१ विन्दुमा पुगेको छ ।  नेप्सेमा सूचीकृत ३२० कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुई सूचकमध्ये जीवन बीमा समूह १.४२ प्रतिशत र...

नेप्से पुनः २ हजार विन्दुमाथि,‘ स्मार्ट मनि बजार प्रवेश गर्दा सबै समूहमा हरियाली’
Capital Market

नेप्से पुनः २ हजार विन्दुमाथि,‘ स्मार्ट मनि बजार प्रवेश गर्दा सबै समूहमा हरियाली’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.४३ प्रतिशत अर्थात २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले बढेर ३६०.२६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८ करोड...

ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुँदै, कति कारोबार गर्दा कति तिर्नुपर्छ ?
Capital Market

ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुँदै, कति कारोबार गर्दा कति तिर्नुपर्छ ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले घटाएको ब्रोकर कमिसन आजबाट लागू हुँदैछ । नेपाल धितोपत्र बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुन लागेको हो । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकालमा बोर्डले गत कात्तिक १ गते ब्रोकर कमिसनलाई समय सान्दर्भिक बनाउनका लागि केही घटाउने निर्णय गर्दै...

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५५ रुपैयाँ निर्धारण गरिएको छ ।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवश्यक कागजात संलग्न गरी आवेदन पेश...

साञ्जेन जलविद्युतको घाटा ६१०% ले बढ्यो, विद्युत बिक्री आम्दानी १२.३१ करोड
Capital Market

साञ्जेन जलविद्युतको घाटा ६१०% ले बढ्यो, विद्युत बिक्री आम्दानी १२.३१ करोड

कुमारी बैंकको ३.७५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको ३.७५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा...

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा
Capital Market

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले २० हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.