मेडिकेयर हस्पिटलको ४.८२ लाख कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला,आईपीओ पनि जारी गर्ने
काठमाण्डौ । मेडिकेयर हस्पिटल लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीहरुका लागि चुक्तापूँजी ४० करोड १७ लाख ८५ हजार ७०० रुपैयाँको १ः०.१२ अर्थात १२ प्रतिशतले हुन आउने प्रतिसेयर अंकित मूल्य रु.१०० दरका ४ लाख ८२ हजार १४३ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीको गत पुस २८ गते सम्पन्न वार्षिक...