मैलुङ खोला जलविद्युतको लक इन अवधि समाप्त
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको कुल २९ लाख कित्ता बढी सेयरको लक इन अवधि साउन २६ गते समाप्त भएको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि भएको छ।

