सोमबार, मंसिर १५,२०८२ 11:31:50
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 11:31:50
ब्रोकर भन्छन,‘बजारमा इन्भेष्टर नै छैनन्’, लगानीकर्ता भन्छन्,‘अर्थमन्त्रीले झुक्काए’
Capital Market

ब्रोकर भन्छन,‘बजारमा इन्भेष्टर नै छैनन्’, लगानीकर्ता भन्छन्,‘अर्थमन्त्रीले झुक्काए’

काठमाण्डौ । सेयर बजार लगानीकर्ताको सेन्टिमेन्टमा चल्ने गर्छ । पछिल्लो समय सेयर बजारमा आईरहेको निरन्तरको गिरावटका कारण लगानीकर्ताको मनोबल खस्किएको छ । माग र आपूर्तिको सन्तुलन मिल्न नसक्दा बजारले गति लिन सकेको छैन । बैंक तथा वित्तिय संस्थाको तेस्रो त्रैमासिक प्रतिवेदन पनि लगानीकर्ताले अपेक्षा गरे जस्तो आएको छैन ।  आईपीओ पनि धमाधम निष्कासन हुँदा बजारमा सेयरको आपूर्ति...

एनआइबीएल सहभागिता फण्डको बीमा कम्पनीहरुमा ४७ करोड लगानी, सर्वाधिक नेको इन्स्योरेन्समा
Capital Market

एनआइबीएल सहभागिता फण्डको बीमा कम्पनीहरुमा ४७ करोड लगानी, सर्वाधिक नेको इन्स्योरेन्समा

काठमाण्डौ । म्युचुअल फण्डहरुमध्ये सेयरबजारमा सर्वाधिक लगानी रहेको एनआईबीएल सहभागिता फण्डको बीमा कम्पनीहरुमा मात्रै ४७ करोड भन्दा बढी लगानी रहेको छ ।  चालु आवको चैत मसान्तसम्ममा फण्डको सूचीकृत सेयरमा लगानी १ अर्ब ७२ करोड १ लाख रुपैयाँ रहेको छ । फण्डले बीमा कम्पनीहरुको सेयरमा मात्रै सो अवधिसम्म ४७ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ । यसर्थ फण्डको बीमा कम्पनीको सेयरमा मात्रै...

अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या करिब २२ लाख पुग्यो, ९० प्रतिशत सक्रिय
Capital Market

अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या करिब २२ लाख पुग्यो, ९० प्रतिशत सक्रिय

काठमाण्डौ । हाल नेप्सेमा ६२ लाख ६८ हजार १०९ वटा डिम्याट खाता रहेका छन् । जसमा मेरो सेयर लिनेको संख्या ३५ लाख ७६ हजार ३७९ पुगेको छ । नेप्सेले उपलब्ध गराएको तथ्यांकअनुसार हाल नेप्सेको टीएमएस सेवा लिएर अनलाईनमार्फत सेयर कारोबार गर्नेको संख्या २१ लाख ९५ हजार ९९९ पुगेको छ । यो संख्या कुल डिम्याट खाताको ३५ प्रतिशत हुन आउँछ ।  यस्तै अफलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या १५ लाख...

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए
Capital Market

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ वटा उपसूचकमा मात्रै हरियाली छाएको छ भने बाँकी ९ वटा उपसूचक भने राताम्य भएका छन् । बीमा...

आज नेप्से स्थिर, ‘ गुड न्यूजको प्रतिक्षामा लगानीकर्ता ’
Capital Market

आज नेप्से स्थिर, ‘ गुड न्यूजको प्रतिक्षामा लगानीकर्ता ’

काठमाण्डौ । साताको चौथोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) स्थिर रहेको छ । आज नेप्से परिसूचक ०.२१ अंकको झिनो गिरावटका साथ १ हजार ९६०.६० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ प्रतिशतले घटेर ३४९.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाख...

युनिक नेपाल लघुवित्त ३.८४ करोड नाफा आर्जन गर्न सफल, ईपीएस २५.८७ रुपैयाँ
Capital Market

युनिक नेपाल लघुवित्त ३.८४ करोड नाफा आर्जन गर्न सफल, ईपीएस २५.८७ रुपैयाँ

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले यो नाफा चालु आवको तेस्रो त्रैमाससम्ममा आर्जन गरेको हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्था ३ करोड ८८ लाख रुपैयाँ घाटामा थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ९.०५ प्रतिशतले घटेको छ । तेस्रो...

गणपति लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
Capital Market

गणपति लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई पुनःनियुक्त गरेको छ । संस्थाले वैशाख २५ गतेदेखि लागू हुने गरी आगामी एक वर्षसम्मका लागि एनआईबिएल एस क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।      

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको...

एनएमबी लघुवित्त ७.४९ करोड घाटामा, वितरणयोग्य मुनाफा ७.२८ करोड रुपैयाँले ऋणात्मक
Capital Market

एनएमबी लघुवित्त ७.४९ करोड घाटामा, वितरणयोग्य मुनाफा ७.२८ करोड रुपैयाँले ऋणात्मक

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ४९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । खुद ब्याज आम्दानी ३२.४५ प्रतिशतले घट्दै १७ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म कम्पनीको खुद...

कालिका पावरको नाफा १८% ले वृद्धि, रिटेन्ड अर्निङ ८.२५ करोड
Capital Market

कालिका पावरको नाफा १८% ले वृद्धि, रिटेन्ड अर्निङ ८.२५ करोड

काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १८.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।    कम्पनीको खुद विद्युत बिक्री आम्दानी पनि...

डिप्रोक्स लघुवित्तको नाफा र ईपीएस दुवै घट्यो, खराब कर्जा अनुपात ह्वात्तै बढ्यो
Capital Market

डिप्रोक्स लघुवित्तको नाफा र ईपीएस दुवै घट्यो, खराब कर्जा अनुपात ह्वात्तै बढ्यो

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ८.८६ प्रतिशतले घटेको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा २५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २७ करोड ७५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले ९७ करोड ९० लाख...

सन नेपाल लाइफ इन्स्योरेन्सको २५.०५२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

सन नेपाल लाइफ इन्स्योरेन्सको २५.०५२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २५.०५२६ प्रतिशत लाभांश  सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि(वैशाख २७ गते) एक दिनका लागि बुक क्लोज गर्ने...

हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ७.९९% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?
Capital Market

हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ७.९९% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ७.९९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु  आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ७ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म १२ अर्ब २ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।...

निर्धन उत्थान लघुवित्तको नाफामा २९९% को उछाल, इपीएसमा पनि उल्लेख्य वृद्धि
Capital Market

निर्धन उत्थान लघुवित्तको नाफामा २९९% को उछाल, इपीएसमा पनि उल्लेख्य वृद्धि

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९९.४६ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३.२६ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्म संस्थाले १...

अपर सोलु हाईड्रोको नाफामा २८३% को उछाल, विद्युत बिक्री आम्दानी पनि बढ्यो
Capital Market

अपर सोलु हाईड्रोको नाफामा २८३% को उछाल, विद्युत बिक्री आम्दानी पनि बढ्यो

काठमाण्डौ । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २८३.५८ प्रतिशतले बढ्री हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।    कम्पनीको खुद विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीको खुद विद्युत बिक्री आम्दानी २.९१...

कुमारी बैंकको १.११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको १.११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै १ लाख ११ हजार १६० कित्ता सेयर बिक्रीमा राखेको हो ।  कुल कित्ता मध्ये १ लाख ८ हजार ४४ कित्ता बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि र ३ हजार ११६ कित्ता अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्रीमा राखिएको छ । सेयर खरिद गर्न चाहने...

टप १० ब्रोकरमा ७ वटाको खरिद र ३ वटाको बिक्री उच्च, कसको कारोबार कति ?
Capital Market

टप १० ब्रोकरमा ७ वटाको खरिद र ३ वटाको बिक्री उच्च, कसको कारोबार कति ?

काठमाण्डौ । आज साताको तेस्रो कारोबार दिन दोस्रो बजारमा २ अर्ब १४ करोड कारोबार भएको छ । आज उच्च कारोबार गर्ने १० ब्रोकरमा ७ वटाको खरिद बढी भएको छ भने ३ वटाको बिक्री बढी भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८), दीप शिखा धितोपत्र कारोबार(स्टक ब्रोकर नम्बर ३८), म्याक्स सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ६२)...

पूँजी बढाउन हकप्रद ल्याउँदै ९ बीमा कम्पनी, कुनको कति ?
Capital Market

पूँजी बढाउन हकप्रद ल्याउँदै ९ बीमा कम्पनी, कुनको कति ?

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले चुक्तापुँजी वृद्धिका लागि बीमा कम्पनीहरुलाई पुनः ताकेता गरेको छ । प्राधिकरणले २०८१ असार मसान्तसम्म तोकिएको चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ ।  प्राधिकरणले चालु आवको अन्त्यसम्म चुक्तापुँजी पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनीहरु पूँजी वृद्धि गर्न दौडधुपमा छन् । यसअघि पहिलोपट प्राधिकरणले गत आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा...

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड् ह्याम्मर’, के बजार फर्केको हो ?
Capital Market

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड् ह्याम्मर’, के बजार फर्केको हो ?

काठमाण्डौ । लगातार तीन दिन घटेको बजारमा आज इन्भर्टेड ह्याम्मर अर्थात उल्टो ‘टी’ प्रकृतिको क्याण्डल बनेको छ । यदि लामो समयको घट्दो बजारमा यस्तो प्रकृतिको क्याण्डल बन्छ भने यसलाई सम्भावित ट्रेण्ड रिभर्सलको संकेत मानिन्छ ।  तर यसको कन्फरमेशनका लागि भने आगामी दिनमा बजारमा बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्ने छ । अर्थात, बजार १९८० भन्दा माथि भोल्युमसहित बन्द हुनु पर्ने...

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त
BANKING

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाण्डौ । नबिल बैंक लिमिटेडले ‘८% नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.