मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा ३६२.५८% को उछाल, लाभांश क्षमता १४.८७% पुग्यो
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३६२.५८ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ४ करोड ७४ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । कम्पनीको...

