• बुधबार, आश्विन ८,२०८२ 12:40:56
नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
Capital Market

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘ ९% नबिल डिबेञ्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत फागुन ८ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।  

पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
Capital Market

पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओे निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।  कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत ७ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनका आयोजना हुनेछ ।  

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान
Capital Market

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठको छनौट समितिले आज दरखास्त आह्वान गरेको हो ।  आवेदकको शैक्षिक योग्यता कम्तीमा स्नाकोत्तर गरेको र धितोपत्र बजार व्यवस्थापन,पूँजी बजार विकास,आर्थिक ,वित्तीय वाणिज्य,व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव...

मर्जरको प्रस्ताव पारित गर्न किसान र जाल्पा सामुदायिक लघुवित्तले डाके साधारण सभा
Capital Market

मर्जरको प्रस्ताव पारित गर्न किसान र जाल्पा सामुदायिक लघुवित्तले डाके साधारण सभा

काठमाण्डौ । मर्जरको प्रस्ताव पारित गर्न किसान लघुवित्त र जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेका छन् । यी सदुवै संस्थाको संस्थाको फागनु १५ गते बसेको सञ्चालक समितिको बैठकले छुट्टा छुट्टै वार्षिक साधारण सभा डाकेका हुन् ।  

एनआईसी एशिया बैंकको ५.१३ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?
Capital Market

एनआईसी एशिया बैंकको ५.१३ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।  

सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १३ गतेदेखि निष्कासन गरेको प्रतिकित्ता मूल्य रु ३६०.९० अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित...

आफुले चुनाव नजिते सेयर बजार ध्वस्त हुने ट्रम्पको दाबी, लगानीकर्तामा छुट्यो हासोको फोहोरा
Capital Market

आफुले चुनाव नजिते सेयर बजार ध्वस्त हुने ट्रम्पको दाबी, लगानीकर्तामा छुट्यो हासोको फोहोरा

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले चुनाव नजिते सेयर अमेरिकी सेयर बजारमा ध्वस्त हुने अभिव्यक्ति पुनःदोहोराएका छन् । यसअघि पनि यस्तो अभिव्यक्ति दिएका ट्रम्पले पुनः अमेरिकी जनताले आफ्ुलाई ह्वाइटहाउसमा नपुर्याए सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा धेरै गिरावट आउने बताएका हुन् ।  ‘यदि हामी पराजित भयौ भने तपाईले विश्वासै गर्न नसक्ने गरी सेयर बजार...

नेप्सेमा लगातार २ दिनसम्म भोल्युम ‘ड्राइ अप’, प्राविधिक रुपमा कसरी बुझ्ने ?
Capital Market

नेप्सेमा लगातार २ दिनसम्म भोल्युम ‘ड्राइ अप’, प्राविधिक रुपमा कसरी बुझ्ने ?

काठमाण्डौं । साताको तेस्रो कारोबार दिन आज बजार ९.३४ अंकले बढेर बन्द भयो । कारोबार पनि लगातार २ दिनसम्म २ अर्ब नजिक भएको छ । आजको ४ घण्टाको कारोबारमा अन्तिम प्रहरमा भोल्युमसहित कारोबार बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई आवरली बेसमा बोलिङगर ब्याण्डमार्फत नियाल्दा मध्य ब्याण्डमा प्रतिरोध सामाना गरेको छ । म्याक्डी मार्फत नियाल्दा आज बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम...

तेस्रो दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा १० गुणा बढी आवेदन
Capital Market

तेस्रो दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा १० गुणा बढी आवेदन

काठमाण्डौ । निष्कासन भएको तेस्रो दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १० गुणा बढी आबेदन परको छ । सीडीएससी एण्ड क्लियरिङका अनुसार तीन दिनसम्म सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओमा ५ लाख २४ हजार ७८ आवेदकबाट २ करोड ८३ लाख २७ हजार  ६१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । लगानीकर्ताले कुल १० अर्ब २२ करोड रुपैयाँबराबरको आईपीओ माग परेको सीडीएससीले जनाएको छ ।...

बीओ टु बीओमा ब्रोकर पनि सहमत, अक्सनलाई पनि अनलाइन बनाउने विषयमा छलफल सुरु
Capital Market

बीओ टु बीओमा ब्रोकर पनि सहमत, अक्सनलाई पनि अनलाइन बनाउने विषयमा छलफल सुरु

काठमाण्डौं । अन्ततः बीओ टु बीओ अनलाइन बनाउने विषयमा ब्रोकरहरु पनि सकारात्मक देखिएका छन् ।  सीडीएसीले लगानीकर्ताको सहजताका लागि भनेर बीओ टु बीओ(एक डीपीबाट अर्को डीपीमा अनलाइनबाटै सेयर हस्तान्तरण विधि) ल्याउन लागेको छ ।  यसै विषयलाई लिएर सीडीएसी, अन्य डीपी र ब्रोकरहरुबीच हालै छलफल भएको सीडीएसीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए ।  'अब उहाँहरु...

राजनीतिक दलको सदस्यता लिएको व्यक्ति धितोपत्र बोर्डको अध्यक्ष बन्न नपाउने, अर्थले तय  गर्‍यो सिफारिस कार्यविधि
Capital Market

राजनीतिक दलको सदस्यता लिएको व्यक्ति धितोपत्र बोर्डको अध्यक्ष बन्न नपाउने, अर्थले तय गर्‍यो सिफारिस कार्यविधि

काठमाण्डौ । अर्थ मन्त्रालयले धितोपत्र बोर्डको भावी अध्यक्ष छनौटका आधार, योग्यता र मापदण्ड सार्वजनिक गरेको छ ।  'नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८०' जारी गर्दै यस्ता आधारहरु सार्वजनिक गरेको हो ।  कार्यविधि अनुसार सिफारिस समितिले १५ दिनको समय दिएर इच्छुकहरुबाट दरखास्त आह्वान गर्ने बताइएको छ । 

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि र सन नेपालको सर्वाधिक कारोबार
Capital Market

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि र सन नेपालको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार आएको छ । नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१ विन्दुमा पुगेको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ७ समूहमा हरियाली छाएको छ भने ६ समूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.७४ प्रतिशतले बृद्धि भएको छ ।  सूचीकृत २६ बीमा कम्पनीमध्ये आज १४...

नेप्से २ हजार विन्दुमाथि,यस कारण घट्यो कारोबार
Capital Market

नेप्से २ हजार विन्दुमाथि,यस कारण घट्यो कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ९.३४ अंक अर्थात ०.४६ प्रतिशतले बढेर २ हजार १.६४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ३५७.०९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर १ अर्ब ८६...

राधि विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत
Capital Market

राधि विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । राधि विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ७ लाख ९६ हजार ९०.४१ कित्ता सेयर सूचीकृत भएको हो ।  

नेप्सेमा नेपाल सरकारको ४ वटा विकास ऋणपत्र सूचीकृत
Capital Market

नेप्सेमा नेपाल सरकारको ४ वटा विकास ऋणपत्र सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको ४ वटा विकास ऋणपत्र सूचिकृत भएको छ। फागुन १४ गतेको निर्णयअनुसार नेप्सेमा २०८८‘च’,२०८५‘ट’,२०८८‘छ र २०८५‘ठ’ नामक विकास ऋणपत्र सूचीकृत भएको हो ।  

सलिको इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद कति ?
Capital Market

सलिको इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद कति ?

काठमाण्डौ । सलिको(सगरमाथा लुम्बिनी) इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  

चिलिमे जलविद्युतको १०% बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा
Capital Market

चिलिमे जलविद्युतको १०% बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
Capital Market

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ बमोजिम संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा राखेको जनाएको छ ।  

अपर तामाकोशीले फागुन १६ गतेदेखि लिलामीमा नपरेकाको पैसा फिर्ता गर्ने,के गर्नुपर्छ पैसा फिर्ता पाउन ?
Capital Market

अपर तामाकोशीले फागुन १६ गतेदेखि लिलामीमा नपरेकाको पैसा फिर्ता गर्ने,के गर्नुपर्छ पैसा फिर्ता पाउन ?

काठमाण्डो । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले भुक्तानी हुन बाँकी लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ता गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरको लिलामीमा सेयर नपाएका केहि लगानीकर्ताको भुक्तानी हुन बाँकी पैसा फागुन १६ गतेदेखि फिर्ता गर्ने जनाएको हो ।  

ठमेल प्लाजा होटलले पनि आईपीओ निष्कासन गर्ने,यस्तो छ तयारी
Capital Market

ठमेल प्लाजा होटलले पनि आईपीओ निष्कासन गर्ने,यस्तो छ तयारी

काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ जारी गर्ने वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ९ गतेका लागि १२ औं साधारण सभा डाकेको हो ।   उक्त सभा होटलकै सभाकक्षमा दिनको चार बजे आयोजना हुनेछ ।   उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनुका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.