• मंगलवार, आश्विन ७,२०८२ 11:09:23
यी हुन् सेयर धितो राखेर सेयर कर्जा लिन मिल्ने १७ बीमा कम्पनी, कुन–कुन परे नेप्सेको सूचीमा ?
Capital Market

यी हुन् सेयर धितो राखेर सेयर कर्जा लिन मिल्ने १७ बीमा कम्पनी, कुन–कुन परे नेप्सेको सूचीमा ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची तयार पारेको छ ।  नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य ११२ कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।  जसमा कुल १७ वटा बीमा कम्पनी परेका छन् । नेपाल पुनर्बीमा कम्पनीसहित १७ बीमा कम्पनीले मार्जिन कारोबार...

नेप्सेद्वारा मार्जिन कारोबारयोग्य ११२ कम्पनीको नामावली सार्वजनिक,कुन–कुन परे(सूचीसहित)
Capital Market

नेप्सेद्वारा मार्जिन कारोबारयोग्य ११२ कम्पनीको नामावली सार्वजनिक,कुन–कुन परे(सूचीसहित)

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

बिजशालालाई दीपेन्द्र अग्रवालको खण्डनपत्र-'२२ नम्बर ब्रोकरमा मेरो खाता छैन'
Capital Market

बिजशालालाई दीपेन्द्र अग्रवालको खण्डनपत्र-'२२ नम्बर ब्रोकरमा मेरो खाता छैन'

काठमाण्डौ । विवादास्पद सेयर लगानीकर्ता तथा जोशी हाइड्रोपावरको सेयरमूल्य खुलेआम १००० रुपैयाँ प्रतिकित्ता पुर्याउँछु भन्दै गैरकानूनी उर्दी जारी गर्ने दीपेन्द्र अग्रवालले बिजशालामा फागुन ७ गते प्रकाशित समाचारको खण्डन एकसातापछि पठाएका छन् ।  उनका गैरकानूनी उर्दी, कारोबार तथा सार्वजनिक रुपमा पत्रकार तथा मिडिया हाउसप्रति गालीगलौज, धम्की दिएको र समर्थकबाट धम्की दिन लगाएको...

बफेटका लगानीका १५ नियम: अरु लोभी बन्दा आफु भयभीत र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाव
Capital Market

बफेटका लगानीका १५ नियम: अरु लोभी बन्दा आफु भयभीत र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाव

काठमाण्डौ । विश्वका सबैभन्दा ठूला सेयर लगानीकर्ता तथा बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) वारेन बफेटले बर्कशायर हाथवे २०२३ को सेयरधनीहरुलाई लेखेको पत्रमा लगानीकर्ताका लागि समय सुहाउँदो लगानीको सिद्धान्तहरुबारे उल्लेख गरेका छन् । वफेटले प्रत्येक वर्ष सेयरधनीहरुका लागि पत्र लेख्ने गर्छन ।  वफेटले लेखेको पत्रमा लगानीका १५ वटा नियमहरु बारे बताइएको छ । उनले...

सेयर बजारमा गिरावट आउँदा एनआइसी एशियाका म्युचुअल फण्डहरुको न्याभ घट्यो, सेयरमा कुनको कति लगानी ?
Capital Market

सेयर बजारमा गिरावट आउँदा एनआइसी एशियाका म्युचुअल फण्डहरुको न्याभ घट्यो, सेयरमा कुनको कति लगानी ?

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित म्युचुअल फण्डहरुको माघ महिनामा प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) र खुद नाफा घट्न पुगेको छ ।  क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइसी एशिया ग्रोथ, एनआइसी एशिया ब्यालेन्स्ड फण्ड, एनआईसी एशिया सेलेक्ट–३०, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको र एनआइसी एशिया ग्रोथ फण्ड–२ को न्याभ घटेको छ ।  एनआइसी एशिया क्यापिटलको...

सन नेपाल लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एशियन र हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए
Capital Market

सन नेपाल लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एशियन र हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.८१ अंकले घटेर १ हजार ९७९ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा आज ३ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये वित्त समूह र उत्पादन तथा प्रशोधन समूह बाहेकका सबै उपसूचकहरु राताम्य छन् ।...

३ महिनापछि नेप्से २ हजार बिन्दु तल,जानकार भन्छन्,‘करको विषयले घट्यो बजार’
Capital Market

३ महिनापछि नेप्से २ हजार बिन्दु तल,जानकार भन्छन्,‘करको विषयले घट्यो बजार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज बजार २६.८१ अंक अर्थात १.३३ प्रतिशतले घटेर १ हजार ९७९.०२ बिन्दुमा झरेको छ । यससँगै बजार तीन महिनापछि २ हजार बिन्दु तल झरेको छ ।  यसअघि बजार २०२३ को डिसेम्बर १३ मा २ हजारको बिन्दुमा रहेको थियो ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले घटेर...

लाभांश नदिनेको सूचीमा थपियो जनउत्थान सामुदायिक लघुवित्त,सेयरधनीलाई देखायो रित्तो हात ?
Capital Market

लाभांश नदिनेको सूचीमा थपियो जनउत्थान सामुदायिक लघुवित्त,सेयरधनीलाई देखायो रित्तो हात ?

काठमाण्डौ । यस वर्ष सेयरधनीहरुलाई लाभांश नदिनेको सूचीमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड पनि थपिएको छ । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश नदिने निर्णय गरेको छ ।  संस्थाको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश नदिने निर्णय गरेको हो । उक्त बैठकले संस्थाको २०८० असार मसान्तसम्मको वासलात,आव २०८९/८० को...

सेयर बजारको चलखेललाई नियन्त्रण गर्न भारतमा एआईको प्रयोग,नेपाली नियामकको घैटोमा कहिले लाग्ला घाम ?
Capital Market

सेयर बजारको चलखेललाई नियन्त्रण गर्न भारतमा एआईको प्रयोग,नेपाली नियामकको घैटोमा कहिले लाग्ला घाम ?

काठमाण्डौ । सेयर बजार निकै संवेदनशील क्षेत्र भएकाले कुनै साना हर्कतहरुले पनि यसमा यसलाई प्रभाव पार्ने गर्छ । मानिसहरुले विभिन्न हत्कन्डा अपनाएर सेयर बजारबाट अनूचित लाभ लिईरहेका हुन्छन् । सेयर बजारमा चलखेल गर्ने विषय नेपाल लगायत विभन्न विकसीत देशहरुमा समेत हुने गरेको देख्न र सुन्न पाइन्छ । प्राय:सबै लगानीकर्ता सेयर बजारको प्राविधिक ज्ञान र यसको कारोबार बारे राम्रोसँग...

सन नेपाल लाइफको बम्पर लाभांश घोषणा,बोनसपश्चात हकप्रद जारी गर्ने
Capital Market

सन नेपाल लाइफको बम्पर लाभांश घोषणा,बोनसपश्चात हकप्रद जारी गर्ने

काठमाण्डौ । सन-नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । कम्पनीले बोनस सेयरपश्चात हकप्रद सेयर समेत जारी गर्ने घोषणा गरेको छ ।

‘कुमारी सबल योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Capital Market

‘कुमारी सबल योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ २८ गतेदेखि सार्वजनिक निष्कासन गरिएको कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचअल फण्डको १० करोड इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

६७ वर्षदेखि सहकार्य गरेका साथीलाई बफेटको भावुक पत्र,कम्पनीको आम्दानीमा २८% को वृद्धि
Capital Market

६७ वर्षदेखि सहकार्य गरेका साथीलाई बफेटको भावुक पत्र,कम्पनीको आम्दानीमा २८% को वृद्धि

काठमाण्डौ । प्रसिद्ध लगानीकर्ता तथा विश्व सेयर बजारका बादशाह वारेन बफेटले गत नोभेम्बरमा मृत्यु भएका मित्र तथा उनको लामो समयको व्यापार साझेदार चार्ली मुंगेरलाई श्रदाञ्जली अर्पण गर्दै भावुक पत्र लेखेका छन् । बफेटले बर्कशायर ह्याथवेका सेयरधनीहरुलाई वार्षिक पत्रमा उनको लामो चार्लीलाई श्रदाञ्जली अर्पण गर्दै पत्र लेखेका हुन् ।  लगानीकर्ताहरूले ओमाहाको ओरेकलबाट बजार,...

कुमारी बैंकको ९७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको ९७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ९७ हजार ८४७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन आजदेखि, प्रतिकित्ता मूल्य कति ?
Capital Market

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन आजदेखि, प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता रु. ३६०.९० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओको आवेदन  खुला गरेको हो ।  कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको हो ।  लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १०...

नक्कली सेयर बजार खडा गरेर ठगी, खातामा करोड देखाएर लाखौं झ्वाम
Capital Market

नक्कली सेयर बजार खडा गरेर ठगी, खातामा करोड देखाएर लाखौं झ्वाम

काठमाण्डौ । ठगीका विभिन्न माध्यम र शैलीका बारेमा तपाई हामीले सुन्दै आएका छौं । प्रविधिको बढ्दो प्रयोगसँगै ठगीका रुप, शैली र माध्यम पनि परिवर्तन हुँदै गइरहेका छन् । नेपालको सेयर बजारमा पनि ठगहरुकै बिगबिगी छ । नेपालमा मात्र होइन, विश्वभर सोझालाई ठगेर करोडौ कमाउने जमातको कमी छैन । नेपालमा केही ठगहरुले विगमा सोझालाई ठग्न कुनै कम्पनी विशेष नै खडा गरेर मालामाल बनाउने झूठा...

सन सेक्युरिटिजद्वारा ‘सन विथ कम्युनिटि’ कार्यक्रम सञ्चालन, एक दिने सेयर तालिम प्रदान
Capital Market

सन सेक्युरिटिजद्वारा ‘सन विथ कम्युनिटि’ कार्यक्रम सञ्चालन, एक दिने सेयर तालिम प्रदान

काठमाण्डौ । सन सेक्युरिटिज प्रालि कम्पनीले काठमाण्डौ महानगरपालिका वार्ड नं. ०१ सँगको सहकार्यमा ‘सनविथ कम्युनिटि’कार्यक्रमको शुरुवात गरेको छ ।  कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रमको सुरुवात गरेको हो ।  

मर्ज भएका चार जीवन बीमा कम्पनीको सेयरभाउ सबैभन्दा सस्तो, कुनमा लगानी गर्दा उचित ?
Capital Market

मर्ज भएका चार जीवन बीमा कम्पनीको सेयरभाउ सबैभन्दा सस्तो, कुनमा लगानी गर्दा उचित ?

काठमाण्डौ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२ कम्पनी सूचीकृत छन् । १९ वटा जीवन बीमा कम्पनी रहेकोमा ९ कम्पनी एकआपसमा मर्ज भई संख्या घटेर १४ पुगेको हो ।  धितोपत्र दोस्रो बजारमा मर्ज भएका कम्पनीहरुकै सेयरभाउ सस्तो छ । यसबाहेक व्यवसायमा समेत सो कम्पनीमा मर्जरको सिनर्जी देखिएको छैन । साविक तीन कम्पनी युनियन लाइफ, प्राइम लाइफ र गुराँस...

नेप्सेमा १९९० को बिन्दुमा बलियो पुलब्याकको सम्भावना, यी हुन चार आधार
Capital Market

नेप्सेमा १९९० को बिन्दुमा बलियो पुलब्याकको सम्भावना, यी हुन चार आधार

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमध्ये बजार ४ दिन नै घट्यो । अघिल्लो साता २०६२.०३ को विन्दु मा बन्द भएको बजार यो साता २००५.८३ मा बन्द भयो । यस हिसावले यो साता दोस्रो बजारमा ५६.५ अंकले गिरावट आयो ।अघिल्लो साता पनि बजार ३४.२९ अंकले घटेको थियो । यो साता चार दिनको कारोबारमा दोस्रो बजारमा १२.३३ अर्बको मात्रै  कारोबार भयो । अघिल्लो साता भने दोस्रो बजारमा २०.४६...

सेयरबजारमा एनएलजी इन्स्योरेन्सको रु.२५.२५ करोड लगानी, फर्स्ट माइक्रोफाइनान्स र एनटीसीमा सबैभन्दा धेरै
Capital Market

सेयरबजारमा एनएलजी इन्स्योरेन्सको रु.२५.२५ करोड लगानी, फर्स्ट माइक्रोफाइनान्स र एनटीसीमा सबैभन्दा धेरै

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरबजारमा कुल २५ करोड २५ लाख ९८ हजार रुपैयाँ लगानी गरेको छ ।प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर र म्युचुअल फण्डहरुमा सवा २५ करोड रुपैयाँ लगानी गरेको हो ।  कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने सेयरबजारमा लगानी घटाएको छ । कम्पनीले उक्त आवमा कुल २९ करोड ४१ लाख ९४ हजार रुपैयाँ...

बीओ टु बीओ अनलाइन बनाउने तयारी, उधारो कारोबारीलाई धक्का
Capital Market

बीओ टु बीओ अनलाइन बनाउने तयारी, उधारो कारोबारीलाई धक्का

काठमाण्डौं । केही समयदेखि सेयर कारोबारलाई सहज र छिटोछरितो बनाउने क्रममा सीडीएससी लागेको छ । यसै क्रममा बीओ टु बीओ अर्थात एक डीपी खाताबाट अर्को डीपी खातामा सेयर हस्तान्तरण विधि पनि अनलाइन बनाउने तयारी सुरु भएको छ ।  हाल एक लगानीकर्ताले २ वटा डीम्याट खाता खोल्नसक्ने प्रावधान छ । अर्थात २ ठाउँमा सेयर राख्न मिल्ने अवस्था छ । यसमा लगानीकर्ताले चाहेको अवस्थामा आफ्ना सेयर एउटै...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.