• मंगलवार, आश्विन ७,२०८२ 09:50:54
आईपीओ निष्कासनको तयारीमा रहेको मारुती सिमेन्ट्सले इक्रा नेपालबाट पायो यस्तो रेटिङ
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको मारुती सिमेन्ट्सले इक्रा नेपालबाट पायो यस्तो रेटिङ

काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारीमा रहेको मारुती सिमेन्ट्सलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले मारुती सिमेन्टस्लाई [ICRANPIR] BBB@* निष्कासनकर्ता रेटिङ्ग प्रदान गर्नुका साथै प्रतिकूल प्रभाव सहित सूक्ष्म निगरानीमा राखेको छ ।  उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।...

धितोपत्र बोर्डले अध्यक्ष कहिले पाउँछ ? अर्थमन्त्रीलाई नै छैन जानकारी
Capital Market

धितोपत्र बोर्डले अध्यक्ष कहिले पाउँछ ? अर्थमन्त्रीलाई नै छैन जानकारी

काठमाण्डौ । भित्रभित्रै तीव्र मोलमोलाई हुँदै गरेको नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको विषय अन्यौलमा परेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को चाहनाअनुसार धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न समिति बनाए पनि त्यसले गरिरहेको कामको विषयमा तालुकदार निकायहरु भने बेखबर छन् ।  भित्रभित्रै तीव्र मोलमोलाई चलिरहेको धितोपत्र बोर्डको नयाँ अध्यक्ष बन्न...

इपीएस, आरओई, आरओए, पीई नेगेटिभ, कम्पनी घाटामा, दोश्रो बजार मूल्य भने एकमहिनामै ५.७ गुणाले वृद्धि
Capital Market

इपीएस, आरओई, आरओए, पीई नेगेटिभ, कम्पनी घाटामा, दोश्रो बजार मूल्य भने एकमहिनामै ५.७ गुणाले वृद्धि

काठमाण्डौ । पछिल्लो समय नेपालको सेयर बजारमा व्यापक रुपमा कर्नरिङ हुन थालेको छ । सप्लाई कम भएका कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भइरहँदा समेत सम्बद्ध निकायहरु चूप छन् । नियामक कमजोर भूमिकामा रहेको मौकामा विभिन्न गिरोहहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको सेयरमूल्यमा दैनिकजसो पोजिटिभ सर्किट लगाई भाउ रकेट झै उडाइरहेका छन् ।चलखेल गर्ने गिरोहले कमजोर कम्पनीकै सेयरमा...

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि इन्स्योरेन्स
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि इन्स्योरेन्स

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ६.४६ अंकले घटेर २ हजार २६ बिन्दुमा झरेको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन समूह बाहेकका सबै सूचकमा रातो पोतिएको छ । बीमा समूहका दुईवटै समूह घटेका छन् । जीवन बीमा उपसूचक ०।२८ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले घटेको छ ।  सूचीकृत २६ बीमा कम्पनीहरुमध्ये...

लगातार चार दिन घट्यो नेप्से,‘नकारात्मक समाचारले बढ्न सकेन बजार’
Capital Market

लगातार चार दिन घट्यो नेप्से,‘नकारात्मक समाचारले बढ्न सकेन बजार’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ६.४६ अंकले घट्दै २ हजार २६.५९ बिन्दुमा झरेको छ ।  आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सिेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घट्दै ३६३.०७ बिन्दुमा सीमित भएको छ ।  आजको बजारबारे अर्थशास्त्री सूर्य नारायण पौडेल भन्छन्,‘लगानीकर्ताको मनोबल कमजोर बन्दा बजार बढ्न...

सामुदायिक र बिपिडब्लु लघुवित्तले प्राप्त गरे मर्जरका लागि अन्तिम स्वीकृती
Capital Market

सामुदायिक र बिपिडब्लु लघुवित्तले प्राप्त गरे मर्जरका लागि अन्तिम स्वीकृती

काठमाण्डौ । सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि स्वीकृती प्राप्त गरेका छन् । यी दुवै लघुवित्तले मर्जर प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डले फागुन ९ गते अन्तिम स्वीकृती प्राप्त गरेका हुन् ।  

सुनको मूल्य तोलामा ४ सयले बढ्यो ,चाँदीको कति छ भाउ ?
Capital Market

सुनको मूल्य तोलामा ४ सयले बढ्यो ,चाँदीको कति छ भाउ ?

काठमाण्डौ । अघिल्लो दिनसम्म स्थिर रहेको सुन र चाँदीको मूल्य आज भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्यमा कुनै वृद्धि भएको हो ।  

बोर्ड अध्यक्षविहिन बन्दा सेयर निष्कासन अनुमति प्रभावित
Capital Market

बोर्ड अध्यक्षविहिन बन्दा सेयर निष्कासन अनुमति प्रभावित

काठमाण्डौ । पूँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड अध्यक्षविहिन बन्दा आईपीओ ,हकप्रद,एफपीओ,ऋणपत्र,म्युचुअल फण्ड लगायतका धितोपत्रको निष्कासन अनुमति प्रक्रिया रोकिएको छ । बोर्ड नेतृत्वविहिन बनेसँगै नयाँ धितोपत्र निष्कासनको अनुमति ठप्प बनेको हो ।  निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत पुस २० गते सकिएपछि धितोपत्र बोर्ड अध्यक्षविहिन अवस्थामा छ। अध्यक्षविहिन...

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिटिजन्स बैंकको आग्रह
Capital Market

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिटिजन्स बैंकको आग्रह

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै आव २०७४/७५ को साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार सिटिजन्स क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।  ...

नेप्सेको सपोर्ट जोनमा‘डोजी स्टार’, के होला अब सेयर बजार ?
Capital Market

नेप्सेको सपोर्ट जोनमा‘डोजी स्टार’, के होला अब सेयर बजार ?

काठमाण्डौं । दिनभर समान्य अंकले तल माथि गरेको बजार अन्तमा झिनो अंकले घटेर बन्द भयो । आज कारोबार पनि ३ अर्ब माथि भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा अघिल्लो कारोबारमा  वियरिस मारुबुजु क्याण्डल पछि आज सपोर्ट जोनमा‘डोजी स्टार’बनेको छ । यसले बजार घट्न रोकिदै गरेको बुझ्न सकिन्छ । तर यो निश्चित भै हालेको अबस्था भने होइन ।  यदि आगामी बजार २०५०  भन्दा माथि टिकेर कारोबार...

सेयर बजारमा कम मूल्य भएका ४ निर्जीवन बीमा कम्पनी, कुनमा लगानी गर्दा उचित ?
Capital Market

सेयर बजारमा कम मूल्य भएका ४ निर्जीवन बीमा कम्पनी, कुनमा लगानी गर्दा उचित ?

काठमाण्डौ । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२ कम्पनी सूचीकृत छन् । धितोपत्र दोस्रो बजारमा जीवन बीमा कम्पनीको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढी छ ।निर्जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी र नेप्सेमा सूचीकृत सेयर संख्या कम हुने भएकाले जीवन बीमाको तुलनामा सेयरभाउ बढी हुने बजार जानकारहरु बताउँछन् ।  सेयरबजारमा...

सेयर बजारमा युनाइटेड अजोड इन्स्योरेन्सको साढे ७ करोड लगानी, अप्पर तामाकोशीमा सर्वाधिक
Capital Market

सेयर बजारमा युनाइटेड अजोड इन्स्योरेन्सको साढे ७ करोड लगानी, अप्पर तामाकोशीमा सर्वाधिक

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्सले सेयर बजारमा कुल ७ करोड ४३ लाख ४५ हजार रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा कम्पनीले बैंक, हाइड्रोपावर कम्पनी र म्युचुअल फण्डहरुमा कुल ७ करोड भन्दा बढी लगानी गरेको छ ।  बीमा कम्पनीहरुले कायम चुक्तापुँजीको ५ प्रतिशत रकम सूचीकृत कम्पनीको सेयरमा लगानी गर्न पाउने व्यवस्थाअनुसार युनाइटेड साढे ७ करोड...

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक कमाए
Capital Market

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.७६ अंकले घटेर २ हजार ३३ को विन्दुमा झरेको छ ।  नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ वटा समूहमा हरियाली छाएको छ, भने बाँकी ८ समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.४१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०३ प्रतिशतले घटेको छ ।  बीमा समूहहरु घटेपनि आज...

झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजार केहि समय साइडवेज जान सक्छ’
Capital Market

झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजार केहि समय साइडवेज जान सक्छ’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज बजार १.७६ अंक अर्थात ०.०८ प्रतिशतले घटेर २ हजार ३३.०६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख...

आईजीआई प्रुडेन्सियलले राख्यो नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Capital Market

आईजीआई प्रुडेन्सियलले राख्यो नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीले आज( फागुन ८ गते)देखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको संस्थापक बिक्रीमा राखेको हो ।    

दीपेन्द्र अग्रवालका कारण ब्रोकर हैरान, चलखेल गर्न अत्यधिक कोल्याट्रल चलाएको खुलासा
Capital Market

दीपेन्द्र अग्रवालका कारण ब्रोकर हैरान, चलखेल गर्न अत्यधिक कोल्याट्रल चलाएको खुलासा

काठमाण्डौ । पछिल्लो समय आफूलाई ‘बजारको ठूलो सेयर लगानीकर्ता’ बताउने, बजारमा ‘गैरकानूनी काम’का पर्याय दीपेन्द्र अग्रवालले जोशी हाइड्रोको सेयरमूल्य उचाल्न अत्यधिक मात्रामा ब्रोकरको कोल्याट्रल प्रयोग गरेको खुलेको छ । उनले यस्तो गर्दा आफूहरुले दैनिकजसो सकस भोग्नुपरेको गुनासा ब्रोकरहरुले गरेका छन् ।  हाल दीपेन्द्र अग्रवालले  श्रीकृष्ण सेक्युरिटिज(स्टक ब्रोकर नम्बर...

लघुवित्त संस्थाहरुको नाफा ४६% ले घट्यो, १३ संस्था घाटामा, इपीएस कुनको कति ?
Capital Market

लघुवित्त संस्थाहरुको नाफा ४६% ले घट्यो, १३ संस्था घाटामा, इपीएस कुनको कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ५३ लघुवित्त संस्थाहरुले चालु आर्थिक वर्षको ६ महिनासम्ममा कुल १ अर्ब ७० करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  समीक्षा अवधिसम्म अधिकांश लघुवित्त संस्थाहरुको नाफामा संकुचन देखिएको छ । गत वर्षको यसै अवधिसम्ममा लघुवित्त संस्थाहरुले कुल ३ अर्ब २० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आवको तुलनामा लघुवित्त...

दुई बीमा कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति पुग्यो ?
Capital Market

दुई बीमा कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति पुग्यो ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा दुई बीमा कम्पनीको सेयरमूल्य  समायोजन भएको छ । नेप्सेमा हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समोयोजन भएको हो ।  यी दुवै कम्पनीको सेयरमूल्य बोनस सेयरका लागि समायोजन भएको हो ।  

एनआईसीको सेयरमूल्य बढे केही सातामै रु. ५६६ सम्म पुग्नसक्ने, घटे कतिमा झर्ला ? प्राविधिक रुपमा यस्तो देखियो
BANKING

एनआईसीको सेयरमूल्य बढे केही सातामै रु. ५६६ सम्म पुग्नसक्ने, घटे कतिमा झर्ला ? प्राविधिक रुपमा यस्तो देखियो

काठमाण्डौ । पछिल्लो समय दोस्रो बजारमा निकै चर्चामा रहेको एनआईसी एसिया बैंकको सेयरमूल्यको विषयमा सर्वत्र चासो देखिन्छ । साताको पहिलो कारोबार दिन आइतबार यो बैंकको दोश्रो बजार मूल्यमा दोहोरो अंकको बढोत्तरी भयो । कतिपयले यसलाई अब कम्पनीको मूल्य लयमा फर्किएको रुपमा पनि हेरेका छन् ।  पछिल्लो समय अधिकांश बैंक तथा वित्तीय संस्थाहरु कर्जा असूली नभएर सकसमा छन् । उनीहरुको मुख्य...

यी हुन् सेयर बजारबाट पैसा कमाउन जान्नैपर्ने १० मन्त्र
Capital Market

यी हुन् सेयर बजारबाट पैसा कमाउन जान्नैपर्ने १० मन्त्र

काठमाण्डौ । नेपाल र अन्य देशका सेयर बजारमा थुप्रै सफलताका कथाहरु छन् । सेयरमा लगानी गरेर करोडपति हुनेहरुका यस्ता कथा हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छन् । तर, यो पनि उत्तिकै सत्य हो कि अधिकांश लगानीकर्ता र सेयर कारोबारी सेयरमा लगानी गर्दा डूबेका पनि छन् ।  उनीहरुको असफलतालाई पनि पूरै बेवास्ता गर्न मिल्दैन, कारण ती असफलताहरुबाट समेत हामीले धेरै कुरा सिक्न सक्छौ । सफलता र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.