• मंगलवार, आश्विन ७,२०८२ 09:38:54
३४ हाइड्रो कम्पनी घाटामा, सबैभन्दा बढी नाफा कमाउने चिलिमे, ईपीएसमा कुन अघि(सूचीसहित) ?
Capital Market

३४ हाइड्रो कम्पनी घाटामा, सबैभन्दा बढी नाफा कमाउने चिलिमे, ईपीएसमा कुन अघि(सूचीसहित) ?

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत लगभग आधी हाइड्रोपावर कम्पनीहरु घाटामा देखिएका छन् । नेप्सेमा कुल ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् ।  हालसम्म ८४ कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । हिमालयन पावर पार्टनर, जोशी हाइड्रो, हिमाल दोलखा हाइड्रो, भूगोल ईनर्जी, चिरख्वा हाइड्रो, डोल्टी पावर र...

यो साता नेप्सेको चार्टमा बन्यो ‘वियरिस इन्गिल्फिङ प्याट्रन’, आगामी साता कस्तो होला बजार ?
Capital Market

यो साता नेप्सेको चार्टमा बन्यो ‘वियरिस इन्गिल्फिङ प्याट्रन’, आगामी साता कस्तो होला बजार ?

काठमाण्डौ । यो साता  सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २ हजार ९६.३२ को विन्दु मा बन्द भएको बजार यो साता २ हजार ६२.०३  मा बन्द भयो । यस हिसावले यो साता दोस्रो बजारमा ३४.२९ अंकको गिरावट आयो । अघिल्लो साता भने बजार २९.३१ अंकले बढेको थियो ।  यो साता दोस्रो बजारमा २०.४६ अर्बको कारोबार भयो । अघिल्लो साता दोस्रो बजारमा १४.३० अर्बकोे...

युनाइटेड इदी मर्दीको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?
Capital Market

युनाइटेड इदी मर्दीको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ ।युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।  समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३७४.४१ रुपैयाँ कायम भएको छ ।  

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने,एजीएम आह्वान
Capital Market

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने,एजीएम आह्वान

काठमाण्डौ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २७ गतेका लागि प्रथम साधारण सभा आह्वान गरेको हो ।  

आम्दानी घट्दा बोटलर्स नेपाल(तराई) ७.४१ करोड घाटामा,रिजर्भको आकार भने १०.०१% ले वृद्धि
Capital Market

आम्दानी घट्दा बोटलर्स नेपाल(तराई) ७.४१ करोड घाटामा,रिजर्भको आकार भने १०.०१% ले वृद्धि

काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ४१ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १५ करोड ३२ लाख रुपैयाँ नाफामा रहेको  थियो ।  कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ३ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.६७ प्रतिशतले कम हो । 

बोटलर्स नेपाल(बालाजु) १५.१५ करोड घाटामा, सेयरमूल्य भने दिनदनै बढ्दै
Capital Market

बोटलर्स नेपाल(बालाजु) १५.१५ करोड घाटामा, सेयरमूल्य भने दिनदनै बढ्दै

काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म १५ करोड १५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा रहेको  थियो ।  कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ४ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा...

साल्ट ट्रेडिङको बिक्री आम्दानी र मुनाफा दुवैमा उछाल,खुद नाफा प्रतिसेयर पनि वृद्धि
Capital Market

साल्ट ट्रेडिङको बिक्री आम्दानी र मुनाफा दुवैमा उछाल,खुद नाफा प्रतिसेयर पनि वृद्धि

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख १६ हजार ८२७ रुपैयाँ  खुद नाफा आर्जन गर्न सफल भएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ९०.१५ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ८८ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।  

कुमारी बैंक र एनएमबी बैंकको संस्थापक समूहको सेयर बिक्रीमा
Capital Market

कुमारी बैंक र एनएमबी बैंकको संस्थापक समूहको सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक र एनएमबी बैंकले साढे ३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेका छन् ।  यी दुई बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा संस्थापक सेयर बिक्रीमा राखेका हुन् । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  कुमारी बैंकले ३ लाख १४ हजार १४० कित्ता र ३९ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।   इच्छुक...

महिला लघुवित्तले डाक्यो एजीएम,सेयरधनीलाई छैन लाभांशको कुनै अजेन्डा
Capital Market

महिला लघुवित्तले डाक्यो एजीएम,सेयरधनीलाई छैन लाभांशको कुनै अजेन्डा

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा आगामी फागुन २७ गते आइतबारका दिनका लागि डाकेको हो।  उक्त सभामा लाभांशको कुनै अजेन्डा पनि पेश गरिने छैन । सभामा अन्य ‘घ’ वर्गका लघुवित्तलाई गाभ्ने/गाभिने ,प्राप्ति वा खरिद गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७ लाख कित्ता बढी सेयर बिक्रीमा,क-कसले पाउछन् खरिद गर्न ?
Capital Market

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७ लाख कित्ता बढी सेयर बिक्रीमा,क-कसले पाउछन् खरिद गर्न ?

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ७ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । कम्पनीले ७ लाख ६६ हजार ५९३ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन १ गते देखि निष्कासन गरेको ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार कित्ता भएको १० वर्षे अवधिको ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’नामक ऋणपत्र निष्कासन गरेको हो ।  

धितोपत्र बोर्डको ४२.५६ करोड तीन बर्ष देखि फसेको फस्यै, न पायो जग्गा न आयो पैसा
Capital Market

धितोपत्र बोर्डको ४२.५६ करोड तीन बर्ष देखि फसेको फस्यै, न पायो जग्गा न आयो पैसा

काठमाण्डौं । धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुबाट उठाएको ४२ करोड बढी रुपैयाँ तीन बर्ष देखि फसेको छ । तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाको समयमा उक्त रकम आफ्नै भवन निर्माण प्रयोजनका लागि जग्गा खरिद गर्न काठमाण्डौ उपत्यका विकास प्राधिकरणलाई दिइएको थियो । काठमाण्डौंको कागेश्वरी मनोहरामा ७ रोपनी जग्गा खरिदको लागि उक्त रकम दिइएको थियो । तर तीन बर्ष...

अधिकांश बीमा कम्पनी नेप्सेको तल्लो वर्गमा,कस्ता कम्पनी पर्छन यो समूहमा ?
Capital Market

अधिकांश बीमा कम्पनी नेप्सेको तल्लो वर्गमा,कस्ता कम्पनी पर्छन यो समूहमा ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेले आर्थिक वर्ष २०८०/८१ पुस मसान्त सम्म अद्यावधिक विवरणअनुसार २७१ कम्पनीको वर्गीकरण सार्वजनिक गरेको हो ।  नेप्सेमा १२ जीवन बीमा कम्पनी, १२ निर्जीवन बीमा कम्पनी र दुई पुनर्बीमा कम्पनी गरी कुल २६ बीमा कम्पनी सूचीकृत छन् । नेप्सेले सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था, लाभांश वितरण,...

नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको वर्गिकरण,८ वाणिज्य बैंकसहित ३१ कम्पनी समूह ‘ए’मा
Capital Market

नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको वर्गिकरण,८ वाणिज्य बैंकसहित ३१ कम्पनी समूह ‘ए’मा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेप्सेमा सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गरेको छ।नेप्सेले सधतोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार संगठित संस्थाहरुको वर्गीकरण गरेको हो। नेप्सेले २७१ सूचीकृत कम्पनीहरुलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ समूहमा वर्गीकरण...

दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट
Capital Market

दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.४६ अंक अर्थात ०.६९ प्रतिशतले घटेर २ हजार ६२.०३ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले घटेर ३६८.५६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर ३...

आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन
Capital Market

आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई हाईड्रो कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएका छन् । सेबोनमा हिम रिभर पावर लिमिटेड र पियोर इनर्जी लिमिटेडले आवेदन दिएका  हुन् ।  हिम रिभर पावरले माघ २८ गते र पियोर इनर्जीले माघ २९ गते आईपीओ निष्कासनको अनुमति माग आवेदन दिएका हुन् ।

रिलायबल नेपाल लाइफको सेयरबजारमा १८ करोड लगानी, सबैभन्दा बढी नेपाल बैंकमा
Capital Market

रिलायबल नेपाल लाइफको सेयरबजारमा १८ करोड लगानी, सबैभन्दा बढी नेपाल बैंकमा

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी घटाएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा सेयरबजारमा लगानी घटेको हो ।  गत आर्थिक वर्षमा कम्पनीले २१ कम्पनीको सेयरमा कुल १८ करोड ३४ लाख ५३ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ८.२१ प्रतिशतले कम हो । अघिल्लो आवमा...

स्वरोजगार लघुवित्तले पनि नदिने भयो लाभांश,साधारण सभा कहिले ?
Capital Market

स्वरोजगार लघुवित्तले पनि नदिने भयो लाभांश,साधारण सभा कहिले ?

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आवका लागि लाभांश नदिने भएको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  

गोर्खाज फाइनान्सले ले गर्‍यो लाभांश नदिने निर्णय, एजीएम आह्वान
Capital Market

गोर्खाज फाइनान्सले ले गर्‍यो लाभांश नदिने निर्णय, एजीएम आह्वान

काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  साथै उक्त बैठकले  कम्पनीको २८ औँ र २९ औँ  गरी दुई आवको वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभामा कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने र संस्थापक समूहको...

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा,बोनस कति ?
Capital Market

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा,बोनस कति ?

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.