• मंगलवार, आश्विन ७,२०८२ 07:55:14
नेप्सेमा दुई कम्पनीको १ करोड कित्ता बढी बोनस सेयर सुचीकृत
Capital Market

नेप्सेमा दुई कम्पनीको १ करोड कित्ता बढी बोनस सेयर सुचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई हाईड्रो कम्पनीको १ करोड कित्ता बढी बोनस सेयर सुचीकृत भएको छ । नेप्सेमा चिलिमे हाईड्रोको १० प्रतिशत र सानिमा मा्ई हाईड्रोको पनि १० प्रतिशत नै बोनस सेयर सूचीकृत भएको हो ।  

स्वरोजगार लघुवित्तले डाक्यो एजीएज,एफपीओ जारी र लाभांश वितरणको प्रस्ताव पारित हुने
Capital Market

स्वरोजगार लघुवित्तले डाक्यो एजीएज,एफपीओ जारी र लाभांश वितरणको प्रस्ताव पारित हुने

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन २६ गते शनिबारका दिनकाठमाण्डौ हात्तिसारमा रहेको नेपाल हाउसमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ७...

घलेम्दी हाईड्रोको अवितरित हकप्रद सेयर बाँडफाँड
Capital Market

घलेम्दी हाईड्रोको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।कम्पनीले गत माघ ९ गतेदेखि २३ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत माघ २७ गते खोलिएकोमा फागुन २ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो...

सर्वोत्तम सिमेन्टले फागुन १३ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?
Capital Market

सर्वोत्तम सिमेन्टले फागुन १३ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आम सर्वसाधारणलाई आगामी फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. ३६०.९० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।  कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित आईपीओ जारी गर्न लागेको हो ।  

कारोबार समयमा दीपेन्द्र अग्रवालको बजार प्रभावित पार्ने स्टाटस, जोशी हाईड्रो हजार पुग्ने प्रचार
Capital Market

कारोबार समयमा दीपेन्द्र अग्रवालको बजार प्रभावित पार्ने स्टाटस, जोशी हाईड्रो हजार पुग्ने प्रचार

काठमाण्डौ । सेयरबजारमा कसैले पनि कारोबार समयमा बजारलाई प्रभावित पार्ने गरि कुनै पनि अभिव्यक्ति दिन तथा कारोबारको जानकारी सार्वजनिक गर्न मिल्दैन । पूँजीबजारमा धेरै लगानीकर्तामाझ परिचय बनाएका  दीपेन्द्र अग्रवालको फेसबुक पेजमा ६१ हजार भन्दा बढी फलोर्स रहेका छन् ।  प्रायः फेसबुक तथा क्लबहाउस जस्ता  सामाजिक सञ्जालमा  सक्रिय रहने दीपेन्द्र अग्रवाल बुधबारको कारोबारमा...

लगानीकर्ता सचेतना अभिवृद्धि, प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
Capital Market

लगानीकर्ता सचेतना अभिवृद्धि, प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । म्याग्दी उद्योग वाणिज्य संघ, नेपाल धितोपत्र बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ र भिजन सेक्युरिटिज् प्रालि (स्टक ब्रोकर नं. ३४) को आयोजनामा लगानीकर्ता सचेतना अभिवृद्धि, प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।  फागुन २ गते बुधवारका दिन  म्याग्दी उद्योग वाणिज्य संघ, वेनीको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

१० करोड इकाई म्युचुअल फण्ड निष्कासन गर्ने तयारीमा गरिमा क्यापिटल, सेबोनमा आवेदन
Capital Market

१० करोड इकाई म्युचुअल फण्ड निष्कासन गर्ने तयारीमा गरिमा क्यापिटल, सेबोनमा आवेदन

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँबराबरको म्युचुअल फण्ड ल्याउने तयारी गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँबरारको रु १० अंकितदरको कुल १० करोड ईकाई निष्कासनको तयारी गरेको हो ।  गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’अन्तर्गत रु १ अर्ब बराबरको पहिलो बन्दमुखी योजनाको रुपमा ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने प्रयोजनार्थ...

नेप्सेमा ६ महिनाको अवधिमा ८०.६१ अर्ब रुपैयाँको धितोपत्र सूचीकृत
Capital Market

नेप्सेमा ६ महिनाको अवधिमा ८०.६१ अर्ब रुपैयाँको धितोपत्र सूचीकृत

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल ८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ६४ अर्ब ९५ करोड रुपैयाँबराबरको साधारण सेयर, रु.९ अर्ब ५३ करोड बराबरको बोनस शेयर, रु.६ अर्ब १० करोड बराबरको हकप्रद शेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल ८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।  

६ महिनामा २४.७८ अर्ब रुपैयाँबराबरको धितोपत्र निष्कासनको अनुमति
Capital Market

६ महिनामा २४.७८ अर्ब रुपैयाँबराबरको धितोपत्र निष्कासनको अनुमति

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कुल २४ अर्ब ७८ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले समीक्षा अवधिमा.९ अर्ब ८० करोड बराबरको साधारण सेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको...

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि को सर्वाधिक कारोबार
Capital Market

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि को सर्वाधिक कारोबार

काठमाण्डौ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ५.९१ अंकले बृद्धि भएर २०७६ विन्दुमा पुगेको छ ।  नेप्सेमा रहेका १३ समूह मध्ये ७ समूहमा हरियाली छाएको छ, भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.२७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.४० प्रतिशतले बृद्धि भएको छ ।  नेप्सेमा सूचीकृत २६ बीमा कम्पनीमध्ये ११ बीमा कम्पनीको सेयरभाउ...

नेप्सेमा सामान्य सुधार, जानकार भन्छन्,‘लगानीको विकल्प नहुँदा बजारमै फर्किए लगानीकर्ता’
Capital Market

नेप्सेमा सामान्य सुधार, जानकार भन्छन्,‘लगानीको विकल्प नहुँदा बजारमै फर्किए लगानीकर्ता’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नैप्से परिसूचक ५.९१ अंक अर्थात ०.२८ प्रतिशतले बढेर २ हजार ७६.५० बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६१ प्रतिशतले बढेर ३७२.२७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर ४ अर्ब...

घाटाबाट बाहिर निस्क्दै सान्जेन जलविद्युतले आर्जन गर्‍यो ३.५७ करोड नाफा,रिजर्भ भने अझै ऋणात्मक
Capital Market

घाटाबाट बाहिर निस्क्दै सान्जेन जलविद्युतले आर्जन गर्‍यो ३.५७ करोड नाफा,रिजर्भ भने अझै ऋणात्मक

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको समीक्षा अवधिसम्म भने नाफा आर्जन गर्न सफल भएको हो ।  कम्पनीले ग्राहकसँगको सम्झौताबाट ६८ लाख र विद्युत बिक्रीमार्फत ७ करोड १४ लाख रुपैयाँ गरी कुल ७ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

एनएमबी लघुवित्तले गर्‍यो लाभांश नदिने निर्णय,सेयरधनीको हात खाली
Capital Market

एनएमबी लघुवित्तले गर्‍यो लाभांश नदिने निर्णय,सेयरधनीको हात खाली

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । संस्थाको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि भने १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । 

गरिमा विकास बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

गरिमा विकास बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी(समूह क) का सेयरधनीहरुको ५ लाख २५ हजार ९१०.२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

विद्युत बिक्री आम्दानी ठप्प हुँदा अरुण काबेली पावर ३१.०५ करोड घाटामा,यस्तो छ अन्य सूचकको अवस्था
Capital Market

विद्युत बिक्री आम्दानी ठप्प हुँदा अरुण काबेली पावर ३१.०५ करोड घाटामा,यस्तो छ अन्य सूचकको अवस्था

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले ३१ करोड ५ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  गत असार ३ गते पूर्वी नेपालमा आएको बाढीका कारण कम्पनीको काबेली बी–१ जलविद्युत परियोजना बन्द भएका कारण...

घोराही सिमेन्ट ४१.८४ करोड घाटामा,सेयर प्रिमियम रिजर्भ २.६५ अर्ब
Capital Market

घोराही सिमेन्ट ४१.८४ करोड घाटामा,सेयर प्रिमियम रिजर्भ २.६५ अर्ब

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले यो अवधिसम्म ४१ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी १ करोड ५४ लाख रुपैयाँ नाफामा रहेको थियो ।  कम्पनीको खुद आम्दानी ४६.७७ प्रतिशतले घटेको छ । कम्पनीले यो अवधिसम्म १९ करोड ४७ लाख रुपैयाँ खुद आम्दानी...

‘कुमारी सबल योजना’ को बिक्री खुला अवधि थप, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Capital Market

‘कुमारी सबल योजना’ को बिक्री खुला अवधि थप, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को इकाई कोसार्वजनिक निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ ।  यो योजनाको इकाई बिक्री छिटोमा फागुन २ गते हुने तय गरिएको थियो । तर अब यो योजनामा फागुन १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।  

त्रिशुली जलविद्युतको घाटा १.८६ करोड,रिटेन्ड अर्निङ र ईपीएस ऋणात्मक
Capital Market

त्रिशुली जलविद्युतको घाटा १.८६ करोड,रिटेन्ड अर्निङ र ईपीएस ऋणात्मक

काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी १ करोड ६२ लाख रुपैयाँ घाटामै रहेको थियो ।  कम्पनीले हाल ३७ मेगावाटको त्रिशुली बीथ्री हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट आयोजना गरिरहेकाले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । यो अवधिसम्म कम्पनीले अन्य आम्दानी भने ३...

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ
Capital Market

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ

काठमाण्डौ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरले २० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले आईपीओ निष्कासन प्रयोजनाका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्त सम्झौतामा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका तर्फबाट अध्यक्ष सतिश...

सिंगटी हाइड्रोको हकप्रद निष्कासन आजदेखि,कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन सक्छन् ?
Capital Market

सिंगटी हाइड्रोको हकप्रद निष्कासन आजदेखि,कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन सक्छन् ?

काठमाण्डौ । सिंगटी हाइड्रोले सेयरधनीहरुलाई आज(फागुन २ गते)देखि हकप्रद सेयरको  बिक्री आवेदन खुलाएको छ ।कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री आवेदन खुलाएको हो। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख  कित्ता हकप्रद निष्कासन गरेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.