• मंगलवार, आश्विन ७,२०८२ 09:38:52
सिभिल हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
Capital Market

सिभिल हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । सिभिल हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २८ गतेका लागि १४ औं वार्षिक साधारण सभा डाकेको हो ।  

फर्स्ट माइक्रोफाइनान्सको १.२० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको १.२० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थाको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

आईपीओ निष्कासनको तयारीमा रहेको पुवा खोला–वान हाईड्रोपावरले संस्थापक सेयर बिक्री गर्दै
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको पुवा खोला–वान हाईड्रोपावरले संस्थापक सेयर बिक्री गर्दै

काठमाण्डौ । आईपीओ निष्कासनको प्रक्रियामा रहेको पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका संस्थापकहरुले चुक्ता गर्न बाँकी रहेको संस्थापक सेयर प्रतिकित्ता रु.१०० का दरले बिक्रीमा राखेको हो ।  

एनआईसी एशियाको सेयरमूल्यमा बाउन्सब्याक, अफवाहको प्रभाव हराउन थालेको संकेत
Capital Market

एनआईसी एशियाको सेयरमूल्यमा बाउन्सब्याक, अफवाहको प्रभाव हराउन थालेको संकेत

काठमाण्डौ । दुर्गा प्रसाईं लगायतका केही अराजक समूहले फैलाएको हल्लाका कारण केही दिन घटेको एनआईसी एशिया बैंकको सेयरमूल्य आइतबार भने बढेको छ ।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आई २२५ कम्पनीको सेयरमूल्य घट्दा एनआईसी एशियासहित २१ कम्पनीको मूल्य भने बढेको देखिएको हो ।  एनआईसी एशिया बैंकका अधिकारीहरुले आइतबारको बजार मूल्य बढोत्तरीलाई अफवाह...

दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता
Capital Market

दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता

काठमाण्डौ । पुँजीबजारमा दीपेन्द्र अग्रवाल एक परिचित नाम हो । दोस्रो बजारमा उनी एक विवादित र सक्रिय लगानीकर्ताका रुपमा पनि चिनिन्छन् । यसअघि उनी साविक जनरल इन्स्योरेन्स कम्पनीको संचालक समेत थिए ।  सेयरबजारमा करोडौं लगानी गर्ने अग्रवालले नियामक निकाय धितोपत्र बोर्डलाई समेत टेर्दैनन् । यही अटेरीपन र खुलेआम कुनै कम्पनीको मूल्य घटबढ गराउने भूमिकाका कारण उनलाई धितोपत्र...

५ महिना पछि सुपर ट्रेन्डमा बजार वियरिस,बलियो सपोर्ट कतिमा ?
Capital Market

५ महिना पछि सुपर ट्रेन्डमा बजार वियरिस,बलियो सपोर्ट कतिमा ?

काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार २७ अंकले घटेको छ । आज बजारमा ३ अर्ब ७७ करोड रुपैयाँबराबरको भएको छ । यसलाई कारोबारको हिसाबले राम्रै  मान्न सकिन्छ । प्राविधिक रुपमा आज बजारमा ग्याप डाउन ओपनिङसहित वियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । सुपर ट्रेन्ड मार्फत आजको बजारलाई हेर्दा ५ महिना पछि वियरिस बनेको छ ।  यदि सुपर ट्रेन्डमा मूल्य...

ग्राउण्ड जिरो: ठूला व्यापारीमाथि धरपकड हुँदा नेप्सेमा धक्का, विष्णु पौडेल सेयर बजारका ‘सदाबहार ब्राण्ड’
Capital Market

ग्राउण्ड जिरो: ठूला व्यापारीमाथि धरपकड हुँदा नेप्सेमा धक्का, विष्णु पौडेल सेयर बजारका ‘सदाबहार ब्राण्ड’

काठमाण्डौ । सधैं झैं यो साताको पहिलो कारोबार दिन पनि हामीले विभिन्न ब्रोकरहाउस पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यो साता हामी त्रिपूरेश्वर, सुन्धारा र न्यूरोडका ब्रोकरहाउसमा पुग्यौं ।  सबैभन्दा पहिले ११ नबज्दै त्रिपूरेश्वरस्थित इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल कम्पनी(स्टक ब्रोकर नम्बर ५३)मा  पुग्यौं ।बिहान हामी यहाँ पुग्दा बजार...

भिजन सेक्युरिटिजको आयोजनामा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न
Capital Market

भिजन सेक्युरिटिजको आयोजनामा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाण्डौ । भिजन सेक्युरिटिज् प्रालि(स्टक ब्रोकर नं. ३४) को आयोजनामा फागुन ५ गते ओम प्यालेस, नयाँबजार, धनगढीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।  संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको भिजन सेक्युरिटिजले जनाएको छ । भिजन सेक्युरिटिजले धितोपत्र कारोवार सम्वन्धी पूर्ण सेवा प्रवाह गर्न नियामक निकायहरुवाट अनुमती लिई...

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त सेयरभाउ ?
Capital Market

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त सेयरभाउ ?

काठमाण्डौ । म्युचुअल फण्डहरुले लगानीको दायरा बढाउने अभिप्रायले मुद्दती निक्षेप, बैंक मौज्दात र सेयरबजारमा लगानी गरेका हुन्छन् ।  सञ्चालनमा रहेका ४२ म्युचुअल फण्डले नेप्सेमा सूचीकृत कम्पनीहरु बैंक वित्तीय संस्था, बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन कम्पनीहरुमा लगानी गरेका छन् ।  चालु आर्थिक वर्षको ६ महिनासम्ममा म्युचुअल फण्डहरुले बैंक वित्तीय...

दोहोरो अंकले ओरालो लाग्यो नेप्से,जानकार भन्छन्,‘अफवाहको पछि लाग्दा घट्यो सेयर बजार’
Capital Market

दोहोरो अंकले ओरालो लाग्यो नेप्से,जानकार भन्छन्,‘अफवाहको पछि लाग्दा घट्यो सेयर बजार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज बजार २७.२१ अंक अर्थात १.३१ प्रतिशतले घटेर २ हजार ३४.८२ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड...

सेन्ट्रल फाइनान्सले पनि गर्‍यो लाभांश नदिने घोषणा
Capital Market

सेन्ट्रल फाइनान्सले पनि गर्‍यो लाभांश नदिने घोषणा

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुैन प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । बैठकले गत आवको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार लाभांश नदिने र सोहि बमोजिम नेपाल राष्ट्र बैंकसमक्ष उक्त...

शिखर इन्स्योरेन्सले गर्‍यो लाभांश नदिने निर्णय,नाफालाई सञ्चित कोषमा राख्ने
Capital Market

शिखर इन्स्योरेन्सले गर्‍यो लाभांश नदिने निर्णय,नाफालाई सञ्चित कोषमा राख्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९ठ८० का लागि कुैन प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । बैठकले कम्पनीको वितरणयाग्य नाफाबाट लाभांश प्रस्ताव पेश नगरी सञ्चित कोषमा नै सञ्चित गर्ने निर्णय गरेको छ ।  यसका साथै बैठकले गत आवको...

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने,डाक्यो साधारण सभा
Capital Market

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने,डाक्यो साधारण सभा

काठमाण्डौ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २७ गतेका लागि प्रथम साधारण सभा आह्वान गरेको हो ।  

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा आज,लाभांशको अजेण्डा पारित हुने
Capital Market

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा आज,लाभांशको अजेण्डा पारित हुने

काठमाण्डौ । लाभांशको अजेण्डा पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीकोे ३० औं वार्षिक साधारण सभा आज काठमाण्डौ शंखमुलमा रहेको अनामोल ब्याङक्वेटमा सभा आयोजना हुँदैछ।  उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरिएको १०.२६१२ प्रतिशत बोनस सेयर र ०.५४०१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित...

दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (फागुन ६ गते) अन्तिम दिन रहेको हो ।  हिमालयन रि इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ७ गते र एशियन लाइफले फागुन ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका...

एनआईसी एशिया बैंकले राख्यो सूर्योदय वोमी र सीआईटीको १.२५ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
Capital Market

एनआईसी एशिया बैंकले राख्यो सूर्योदय वोमी र सीआईटीको १.२५ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  बैंकले सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल १ लाख २५ हजार ३०५ कित्ता सेयर लिलामीमा राखेको हो ।  

दिग्गज टेक कम्पनीहरुले सेयर मूल्यमा चलखेल गर्न प्रयोग गर्छन यस्ता गोप्य चाल
Capital Market

दिग्गज टेक कम्पनीहरुले सेयर मूल्यमा चलखेल गर्न प्रयोग गर्छन यस्ता गोप्य चाल

काठमाण्डौ । वित्त क्षेत्रमा दिग्गज प्रविधि(टेक)कम्पनीहरुको चालले सेयरको मूल्यहरूमा महत्त्वपूर्ण प्रभाव पारिरहेको हुन्छ । कम्पनीहरुको नवप्रवर्तन र आमूल परिवर्तनका पछाडि बजारलाई प्रभाव पार्न र नाफा बढाउन डिजाइन गरिएका जटिल रणनीतिहरू लुकेका हुन्छन् । कम्पनीहरुले लगानीकर्ताको भावनालाई आकार दिन र स्टक मूल्यहरू चलायमान बनाउन रणनीतिक घोषणाहरू देखि अधिग्रहण सम्मका...

महालक्ष्मी विकास बैंक नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा‘ ए’वर्गमा पर्न सफल
BANKING

महालक्ष्मी विकास बैंक नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा‘ ए’वर्गमा पर्न सफल

काठमाण्डौ । महा लक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा फागुन ३ गते जाारी गरिएको सुचना बमोजिम संगठित संस्थाको वर्गीकरणमा‘ए’वर्गमा पर्न सफल भएको छ ।  

भिजन सेक्युरिटिजको आयोजनामा धनगढीमा सेयर बजार सम्बन्धि साक्षात्कार कार्यक्रम सम्पन्न
Capital Market

भिजन सेक्युरिटिजको आयोजनामा धनगढीमा सेयर बजार सम्बन्धि साक्षात्कार कार्यक्रम सम्पन्न

काठमाण्डौ । भिजन सेक्युरिटिज् प्रालि(सेयर ब्रोकर न.३४) र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सेयर बजार सम्बन्धि साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.