रकेटको गतिमा उड्दै सेयरबजार, करेक्सनबिनाको तीव्र गतिले दुर्घटनाको सम्भावना कति ?
काठमाण्डौ । मौद्रिक नीति सार्वजनिकपश्चात् आज सेयरबजार ४.४१ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दु कायम भएको छ । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा दुईसाताअघि देखि नै सेयरबजार बुलिस ट्रेण्डमै चल्दै आइरहेको छ । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीका सेयरभाउ ह्वारह्वारती बढिरहेको छ । वित्तीय अवस्था नाजुक भएका केही कम्पनीको सेयरभाउ ५/६ सय भन्दा...

