• मंगलवार, आश्विन ७,२०८२ 11:22:30
कामना सेवा विकास बैंकको ३ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य १०५ रुपैयाँ मात्रै
Capital Market

कामना सेवा विकास बैंकको ३ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य १०५ रुपैयाँ मात्रै

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ३ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  

मितेरी डेभलपमेन्ट बैंकको ९.५०% बोनस सेयर हितग्राही खातामा जम्मा
Capital Market

मितेरी डेभलपमेन्ट बैंकको ९.५०% बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै गत पुस १४ गते सम्पन्न बैंकको १८ औँ वार्षिक साधारणसभाबाट पारित भएको ९.५० प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको जानकारी गराएको हो। बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएसएसीमा सूचीकृत...

कुमारी बैंकको ८ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको ८ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको ८ लाख कित्ता बढी संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख ११ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सिप्ला सेक्युरिटिज ३ कार्यदिनका लागि निलम्बन
Capital Market

सिप्ला सेक्युरिटिज ३ कार्यदिनका लागि निलम्बन

काठमाण्डौ । तोकिएको समयभित्र राफसाफ र फछ्र्यौट कार्य नगरेको आरोपमा सिप्ला सेक्युरिटिज प्रा.लि.(ब्रोकर नम्बर २०) निलम्बनमा परेको छ । 

नेप्सेको चार्टमा बन्यो ‘बुलिस हरामी प्याटर्न’, बियरिस ट्रेण्ड सकिँदै गरेको संकेत
Capital Market

नेप्सेको चार्टमा बन्यो ‘बुलिस हरामी प्याटर्न’, बियरिस ट्रेण्ड सकिँदै गरेको संकेत

काठमाण्डौं । केही समयको गिरावटपछि नेप्सेको चार्टमा आज ‘बुलिस हरामी’ क्यान्डल बनेको छ ।जापानिज भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ । जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ ।  दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो...

सर्वसाधारणको आईपीओ मोह: सवोत्तम सिमेन्टमा दोस्रो दिनसम्म ८ गुणा बढी आवेदन
Capital Market

सर्वसाधारणको आईपीओ मोह: सवोत्तम सिमेन्टमा दोस्रो दिनसम्म ८ गुणा बढी आवेदन

काठमाण्डौं । पछिल्लो समय आईपीओमा आम सर्वसाधारणको आकर्षण बढ्दो छ । कम्पनीले निष्कासन गर्ने आईपीओमा मागभन्दा धेरै गुणा आवेदन पर्न थालेका छन् । कम्पनीहरुले निष्कासन गर्ने प्रिमियम मूल्य होस् वा बुक बिल्डीङ विधिबाटै निष्कासन गर्ने महंगो मूल्यमा नै किन नहोस,लगानीकर्ताले आईपीओमा लगानी गर्न आकर्षणमा कमी आएको छैन ।  

३० लघुवित्तले बनाए सेयरधनीको हात रित्तो, किन दिन सकेनन् लाभांश ?
Capital Market

३० लघुवित्तले बनाए सेयरधनीको हात रित्तो, किन दिन सकेनन् लाभांश ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्स (नेप्से)मा ५५ वटा लघुवित्त वित्तीय संस्थाहरु सूचीकृत छन् । नेप्सेमा सूचीकृत लघुवित्तमध्ये हालसम्म ४६ वटाले गत आर्थिक वर्ष २०७९÷८० को लागि लाभांश सम्बन्धी निर्णय गरेका छन् ।  सो मध्ये पनि १६ वटा संस्थाले मात्रै उक्त आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने बाँकी ३० वटाले सेयरधनीलाई कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेका छन् ।...

एचडीएलको सेयरभाउ ५२ साताकै न्यून विन्दुमा, आरएसआई र मनी फ्लो इन्डेक्स ओभर सोल्ड जोनमा
Capital Market

एचडीएलको सेयरभाउ ५२ साताकै न्यून विन्दुमा, आरएसआई र मनी फ्लो इन्डेक्स ओभर सोल्ड जोनमा

काठमाण्डौ । वीरगञ्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै रक्सी उत्पादन गर्ने कम्पनी हो । यो कम्पनी नेप्सेमा उत्पादन तथा प्रसोधन समूहमा राखिएको छ ।  सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।  कम्पनीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधरण समूहको ४२ प्रतिशत सेयर...

६ दिनपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा भने संकुचन
Capital Market

६ दिनपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा भने संकुचन

काठमाण्डौ । ६ दिन लगातार घटेको बजारमा आज दोहोरो अंकको सुधार आएको छ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) १२.२९ अंक अर्थात ०.६२ प्रतिशतले बढेर १ हजार ९९१.३१ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर  ३५५.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ५८ लाख ५८ हजार ६६३ कित्ता सेयर...

आगामी आवको बजेटको प्राथमिकता: सेयर बजारसहितको वित्तीय क्षेत्र लाई सुदृढीकरण गरिने
Capital Market

आगामी आवको बजेटको प्राथमिकता: सेयर बजारसहितको वित्तीय क्षेत्र लाई सुदृढीकरण गरिने

काठमाण्डौ । सरकारले सेयर बजारसहित बैंक तथा बीमा कम्पनी लगायतका क्षेत्रलाई प्राथमिकताको क्षेत्रमा राखेको छ । आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आज अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजारसहित बैंक तथा बीमा कम्पनी लगायतका क्षेत्रलाई प्राथमिकताको क्षेत्रमा राखिएको बताएका हुन् ।  

युनाइटेड मोदी हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने,साधारण सभा आह्वान
Capital Market

युनाइटेड मोदी हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने,साधारण सभा आह्वान

काठमाण्डौ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपात(शतप्रतिशत)मा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्न लागेको हो ।  कम्पनीले गत हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट गत माघ २२ गते अनुमति पाएको थियो । कम्पनीले साधारण सभाबाट पारित गरी यो हकप्रद निष्कासन गर्ने...

नेप्सेमा तीन कम्पनीको १.२२ करोड कित्ता सेयर सूचीकृत
Capital Market

नेप्सेमा तीन कम्पनीको १.२२ करोड कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीको १ करोड २२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको १० प्रतिशत(१४ लाख ९४ हजार ७६६ कित्ता),शिवम सिमेन्टको १४.२५ प्रतिशत(६२ लाख ७० हजार कित्ता) र साइन रेसुंगा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत(४४ लाख ९८ हजार ०७७.३७ कित्ता )बोनस सेयर सूचीकृत भएको हो । 

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि दरखास्त आह्वान,तलब १.३० लाख
Capital Market

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि दरखास्त आह्वान,तलब १.३० लाख

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकका लाग दरखास्त आह्वान गरेको छ ।  नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले आज एक सूचना जारी गर्दै समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि दुईजना व्यक्ति सम्मिलित...

नेशनल हाइड्रोपावरको दुईपटक स्थगित साधारण सभाको नयाँ मिति तय,यस्ता छन् अजेण्डा
Capital Market

नेशनल हाइड्रोपावरको दुईपटक स्थगित साधारण सभाको नयाँ मिति तय,यस्ता छन् अजेण्डा

काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको नयाँ मिति तय गरेको छ । कम्पनीले २७ औं वार्षिक साधारण सभाका लागि आगामी फागुन ३० गतेको मिति निर्धारण गरेको हो ।  उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ को(क) र (ख)सैशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै आव २०७९/८० को वार्षिक प्रतिवेदन,वासलात,नाफा, नोक्सान हिसाब लगायतका विभिन्न वित्तीय...

सूर्यज्योति लाइफ(साविकको ज्योति लाइफ)को १.४२ करोड कित्ता बढी सेयरको लक–इन अवधि चैत २० मा समाप्त हुँदै
Capital Market

सूर्यज्योति लाइफ(साविकको ज्योति लाइफ)को १.४२ करोड कित्ता बढी सेयरको लक–इन अवधि चैत २० मा समाप्त हुँदै

काठमाण्डौ ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक–इन समयावधि फागुन १३ गते समाप्त हुने भएको छ ।  कम्पनीले एक सूचना जारी गर्दै साविकको ज्योति लाइफ इन्स्योरेन्स को संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि आगामी चैत २० गते समाप्त हुन लागेको जनाएको हो ।  साविकको ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर...

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य १५० रुपैयाँ
Capital Market

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य १५० रुपैयाँ

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फागुन १३ गतेदेखि ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र डिल्लीबजारमा...

मिर्मिरे लघुवित्तको एजीएम आज,संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गरिने
Capital Market

मिर्मिरे लघुवित्तको एजीएम आज,संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गरिने

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाको १३ औं साधारण सभा काभ्रे जिल्लाको धुलिखेलमा रहेको होटल सारथीमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो ।  उक्त सभामा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

नेप्से लगातार ६ दिन  घट्दा आरएसआई ओभर सोल्ड जोनमा, अबको बलियो सपोर्ट कतिमा ?
Capital Market

नेप्से लगातार ६ दिन घट्दा आरएसआई ओभर सोल्ड जोनमा, अबको बलियो सपोर्ट कतिमा ?

काठमाण्डौ । आज बजार दिनभर नै घटेर कारोबार बन्द भयो । कारोबारको अन्त्यमा बजार २७ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा आज पनि बजारमा वियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । बोलिङगर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा ब्याण्डको तल्लो विन्दुमा ब्रेक डाउन दिएको छ ।  

सर्वोत्तम सिमेन्टको आईपीओमा हारालुछ,पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन
Capital Market

सर्वोत्तम सिमेन्टको आईपीओमा हारालुछ,पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन

काठमाण्डौं । आजदेखि निष्कासन भएको सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा तीन गुणा बढी आवेदन परेको छ । प्रतिकित्ता मूल्य रु ३६०.९० रुपैयाँमा निष्कासन भएको कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन परेको हो ।  आज कम्पनीको आईपीओमा १ लाख ५६ हजार २ सय ७ आबेदकबाट ८६ लाख ६० हजार ६४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन...

ग्राउण्ड जिरोका लगानीकर्ता: ब्याजदर घट्यो भनेर सेयर थपियो, अहिले थला परियो
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्ता: ब्याजदर घट्यो भनेर सेयर थपियो, अहिले थला परियो

काठमाण्डौ । सधैंजस्तै आज पनि हामीले साताको पहिलो कारोबार दिन लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी अनामनगरमा रहेका केही ब्रोकरहाउसमा पुगेर लगानीकर्ताहरुको मनोविज्ञान, विचार सुन्ने र ग्राउण्ड जीरोमा रहेको बजार वा विभिन्न कम्पनीहरुप्रतिको धारणा सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।  हामी सबैभन्दा पहिले अनामनगरमा रहेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.