सोमबार, मंसिर १५,२०८२ 10:45:36
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 10:45:36
सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थापक सेयरधनी एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।  

प्रभु इन्स्योरेन्सको साधारण सभा आज, लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने
Capital Market

प्रभु इन्स्योरेन्सको साधारण सभा आज, लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकको निर्णय बमोजिम कम्पनीको २८ औँ वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।  उक्त सभा तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा आयोजना हुनेछ। सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस...

सेयरबजारमा सूर्यज्योति लाइफको रु.१.१७ अर्ब लगानी, सबैभन्दा बढी निफ्रामा
Capital Market

सेयरबजारमा सूर्यज्योति लाइफको रु.१.१७ अर्ब लगानी, सबैभन्दा बढी निफ्रामा

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयर बजारमा लगानी बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा सूचीकृत कम्पनीको सेयरमा कुल १ अर्ब १७ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ ।  यो लगानी अघिल्लो आव २०७८/७९ को तुलनामा ४४.५७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले कुल ८१ करोड ४५ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको थियो ।  गत आवमा कम्पनीले ६३ वटा कम्पनीको सेयरमा लगानी गरेको छ, भने...

नेप्सेमा वाइको कम्पनीको एकछत्र राज, निरीह बन्दै ब्रोकरहरु
Capital Market

नेप्सेमा वाइको कम्पनीको एकछत्र राज, निरीह बन्दै ब्रोकरहरु

काठमाण्डौ । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले २०७५ सालमा नयाँ टीएमएसको उद्घाट्न गरेका थिए । त्यो समयमा सेयरबजार ११ सय विन्दुतिर चल्दै थियो । त्यसबेला दिनमा ५० करोडको कारोबार पनि ठूलो मानिन्थ्यो । त्यही समयमा नेप्सेले अबको ५ वर्षमा ५ लाख लगानीकर्ता हुन सक्ने प्रक्षेपण गरेको थियो ।त्यस लगत्तै आएको कोरोना महामारीले यी सबै परिदृश्यहरु एकाकए बदलिदियो । सेयर बजारमा प्रवेश...

प्रभु स्मार्ट फण्डबाहेक सबै म्युचुअल फण्डहरुको न्याभ घट्यो, २८ वटाले घटाए लगानी
Capital Market

प्रभु स्मार्ट फण्डबाहेक सबै म्युचुअल फण्डहरुको न्याभ घट्यो, २८ वटाले घटाए लगानी

काठमाण्डौ । चैत महिनामा म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मूल्य (न्याभ)घटेको छ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये प्रभु स्मार्ट फण्डबाहेक सबै फण्डको न्याभ घट्न पुगेको छ ।  चैत महिनामा सेयरबजार निरन्तर घट्न पुग्दा म्युचुअल फण्डहरुको न्याभसँगै नाफा समेत प्रभावित बन्न पुगेको छ । चैतमा घट्दो बजारको अवस्थाले सेयर लगानीकर्ताहरुमा उच्च मनोबल नआउँदा वा लगानीकर्तामा...

अर्थमन्त्रीसँग वार्तामा बस्नुअघि लगानीकर्ताको 'होमवर्क', पूँजीबजार सुधार आयोग गठनसहित १७ बुँदे माग
Capital Market

अर्थमन्त्रीसँग वार्तामा बस्नुअघि लगानीकर्ताको 'होमवर्क', पूँजीबजार सुधार आयोग गठनसहित १७ बुँदे माग

काठमाण्डौं । अघिल्लो साता आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले सरकारसँग वार्ताका लागि १७ बुँदे मागहरुको मस्यौदा तयार गरेका छन् ।  लगानीकर्ताहरुले सरकारको आग्रहमा एकदिन(गत शनिवार) प्रदर्शनपछि आन्दोलन स्थगन गरेका थिए । वार्ता समितिका एक सदस्यले दिएको जानकारी अनुसार ढिलोमा शुक्रबारसम्ममा अर्थमन्त्रीसँग लगानीकर्ताहरुको वार्ता हुनेछ ।  लगानीकर्ताहरुले बिहीबार नै...

सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल
Capital Market

सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

काठमाण्डौ । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने कार्यका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा रुपमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।  वैशाख १८ गते सम्पन्न भएको बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा सोपान मल्टिपल कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष डा.ई.ताराप्रसाद पोखरेल र एनएमबी...

सिईडिबी हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
Capital Market

सिईडिबी हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य  समायोजना भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७२९.७३ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँका साथ कारोबार बन्द...

नेपाल इन्स्योरेन्सले ४०% हकप्रद सेयर जारी गर्ने, विशेष साधारण सभा आह्वान
Capital Market

नेपाल इन्स्योरेन्सले ४०% हकप्रद सेयर जारी गर्ने, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ४ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा नेपाल पज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४०...

कुमारी बैंकको करिब १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको करिब १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको  कुल ९७ हजार १५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको...

न्यादी हाईड्रोपावर १५.११ करोड घाटामा, ईपीएस १३.४४ रुपैयाँले ऋणात्मक
Capital Market

न्यादी हाईड्रोपावर १५.११ करोड घाटामा, ईपीएस १३.४४ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेड १५ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.९० प्रतिशतले कम हो ।  अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा १५ करोड ८९ लाख रुपैयाँ थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४३ करोड ४९ लाख रुपैयाँ...

मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता सेयर बिक्रीमा
Capital Market

मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  बैंकले संस्थापक सेयरधनीका साथै बैंकको संस्थापक हुन योग्य प्रचलित कानूनको अधिनमा रहि अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने जनाएको छ ।  इच्छुक संस्थापक...

नेपाल वेयरहाउजिङको लक इन अवधि जेठ १९ गते समाप्त हुने
Capital Market

नेपाल वेयरहाउजिङको लक इन अवधि जेठ १९ गते समाप्त हुने

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लक इन अवधि समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता सेयरको लक इन अवधि जेठ १९ गते सकिन लागेको जनाएको हो ।  कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो । आगामी जेठ १९ गते उक्त साधारण...

आज अन्तराष्ट्रिय मजदुर दिवस, सेयर बजार बन्द रहने
Capital Market

आज अन्तराष्ट्रिय मजदुर दिवस, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।नेपालमा पनि विभिन्न मजदूर संगठनले कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । विसं २००७ मा...

आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट भयो उच्च खरिद, कसको कारोबार कति ? सूचीसहित
Capital Market

आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट भयो उच्च खरिद, कसको कारोबार कति ? सूचीसहित

काठमाण्डौ । आज बजार बढ्दा शीर्ष १० वटा ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट उच्च बिक्री भएको छ ।  आज उच्च खरिद गर्नेमा नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ , इम्पेरियल सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४५ , भिजन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३४ ,सनी सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४२ , आर्यतार सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५७ ,क्यापिटल म्याक्स सेक्युरिटिज स्टक ब्रोकर...

बोलिङगरको मध्य ब्याण्डबाट उकालो लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस बन्दै
Capital Market

बोलिङगरको मध्य ब्याण्डबाट उकालो लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस बन्दै

काठमाण्डौ । नेप्सेमा आज दिनभर जसो वृद्धि देखियो । कारोबार पनि तीन महिना पछिकै उच्च भएको छ । आज नेप्सेमा ५ अर्ब हाराहारीको कारोबार भएको छ ।  प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा बोलिङगर ब्याण्डमार्फत नियाल्दा आज बजार मध्य ब्याण्डलाई ब्रेक गरेर माथि गएको छ । यो भनेको करिब एक महिना पछि बजारले मध्य ब्याण्डभन्दा माथि लागेको हो ।  त्यसै गरि, म्याक्डीमार्फत नियाल्दा पनि आज...

नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोको सेयर प्रत्याभुति गर्ने
Capital Market

नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोको सेयर प्रत्याभुति गर्ने

काठमाण्डौ । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता आज सम्पन्न भएको हो ।  सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् ।

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त
Capital Market

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको तयारी तीव्र पारेको छ । प्रथम वार्षिक साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  कम्पनीले सर्वसाधारणलाई छुट्टाईएको साधारण सेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी...

नयाँ स्टक एक्सचेञ्जका लागि बाटो खुल्ने गरि अध्ययन समितिको प्रस्ताव, ३ समूह भिड्दै
Capital Market

नयाँ स्टक एक्सचेञ्जका लागि बाटो खुल्ने गरि अध्ययन समितिको प्रस्ताव, ३ समूह भिड्दै

काठमाण्डौ । नयाँ स्टक एक्सचेञ्जको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि बाटो खुल्ने गरि अध्ययन प्रतिवेदन सरकारलाई पेश गरेको छ । समितिका संयोजक चिन्तामणि सिवाकोटिका अनुसार अध्ययन समितिले वैशाख १३ गते नै सरकारलाई अध्ययन प्रतिवेदन पेश गरेको हो ।  सरकारले २०८० साल माघ ९ गते सिवाकोटी संयोजक रहने गरि तीन सदस्य समिति बनाएको थियो । उक्त समितिले विभिन्न विकल्पसहित...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.