बिहीबार, असार १८,२०८३ 03:12:38
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:12:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरधनीका लागि युनिलिभर नेपालको लाभांश प्रस्ताव, प्रतिकित्ता नगद कति ?

Laxmi Sunrise Bank Limited
सेयरधनीका लागि युनिलिभर नेपालको लाभांश प्रस्ताव, प्रतिकित्ता नगद कति ?

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आथिर्क वर्षका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले गत आवको  मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसर्थ असोज २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.