यी ३ कारणले बजार प्यानिक, कान नछामी कागको पछि कुद्दा लगानीकर्तालाई फसाद !
काठमाण्डौ । सेयर बजार सेन्टिमेन्टमा चल्ने ठाउँ हो । यहाँ सानो हल्लाले समेत निकै ठूलो प्रभाव पर्नसक्छ । जसको उदाहरण पछिल्ला दुई दिनमा देखिएको छ । बजार बढ्दैन मात्र, घट्छ पनि । करिब १००० अंकले बढेको बजारमा केही सय अंकको गिरावट स्वभाविक मान्नुपर्छ । तर, आइतबार र मंगलबारको बजारको गिरावटको गति केही अस्वभाविक जस्तो देखिएको छ । बजारका लगानीकर्तामा जुन किसिमको त्रास र अधैर्यता...

