किन घट्यो आज बजार ? डाउ थेउरी र इलिअट वेभमा अबको बजार कतातर्फ ?
काठमाण्डौ । बजेट पछि अधिकांश सेयर लगानीकर्ता सकारात्मक रहँदा पनि आज बजार करिब २४ अंकले घटेर बन्द भयो । आज दोस्रो बजारमा दिनभरको कारोबारमा ६७ अंकको उत्तारचढाव आयो । अघिल्लो दिनको तुलनामा बजार घट्दा आज कारोबार भने बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बजार घट्नुका केही आधारहरु देखिन्छन् । पहिलो कारण भनेको नेप्से पछिल्लोपटकको न्यून विन्दुबाट करिब १६५ अंक भन्दा बढी...

