मानुषी लघुवित्त मर्जरमा जाने, विशेष साधारण सभा आह्वान
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । संस्थाले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति,स्थान र समय तय गरेको छ । संस्थाले आगामी भदोै ७ गते शुक्रबारका दिन भक्तपुर सूर्यविनायक नगरपालिका–९ मा रहेको होटल प्यालिसेड रिसोर्टमा बिहान १०.३०...

