मितेरी डेभलपमेन्ट बैंकको ९.५०% बोनस सेयर हितग्राही खातामा जम्मा
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकले एक सूचना जारी गर्दै गत पुस १४ गते सम्पन्न बैंकको १८ औँ वार्षिक साधारणसभाबाट पारित भएको ९.५० प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको जानकारी गराएको हो। बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएसएसीमा सूचीकृत...

