प्रभु बैंकको ९.५३ लाख कित्ता सेयर बिक्रीमा
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेकोृ ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक सेयर बिक्रमा राखेको हो ।

