दैनिक बढेको बजारको अबको सम्भावना प्राविधिक रुपमा कस्तो ?
काठमाण्डौ । साताको दोस्रो कारोबर दिन आज नेप्सेमा दोहोरो अंकले सुधार आएको छ । बजारमा सुधार आँउदा कारोबार पनि १७ अर्ब माथि भएको छ । आज एक सय अंकले उत्तार चढाव आएको छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा हाल अपर ब्याण्ड र लोअर ब्याण्डको दूरी बढेको छ । आज बजार बढेता पनि मूल्य रेखाले अपर ब्याण्ड छाडेको छ । यस कारण यदि आगामी कारोबारमा बजार २७३५ को विन्दु भन्दा माथि–माथि टिकेर...

