संस्थागत लगानीकर्तालाई सेयर धितोको क्याप हट्यो
काठमाण्डौ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारका संथागत लगानीकर्ताहरुका लागि सेयर धितो कर्जा विद्यमान क्याप खारेज गरेको छ । व्यक्तिगत सेयर धितो कर्जाको सीमा भने यथावत राखिएको छ ।
TRENDING
काठमाण्डौ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारका संथागत लगानीकर्ताहरुका लागि सेयर धितो कर्जा विद्यमान क्याप खारेज गरेको छ । व्यक्तिगत सेयर धितो कर्जाको सीमा भने यथावत राखिएको छ ।
काठमाण्डौ । आरती पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन काठमाण्डौको टोखामा रहेको पारिजात पार्टी प्यालेसमा दिनको २ बजेदेखि ५ बजेसम्म सभा आयोजना निर्णय गरेको हो ।
काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले केहि संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन ललितपुर लुभुमा रहेको लुभु पार्टी प्यालेस एण्ड क्याटरिङमा दिउँसो १२.३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा एफपीओ निष्कासनमार्फत थप भएको...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमध्ये ८ वटाबाट खरिद बढी भएको छ । आज बाँकी २ वटा ब्रोकरहरुबाट भने खरिदको तुलनामा बढी बिक्री भएको छ । आज नाशा सेक्युरिटिज , भिजन सेक्युरिटिज , इम्पेरियल सेक्युरिटिज , अनलाइन सेक्युरिटिज , सनी सेक्युरिटिज , आर्यतार सेक्युरिटिज , दीप शिखा सेक्युरिटिज र अग्रावाल सेक्युरिटिजबाट बढी खरिद भएको छ । त्यसै गरि यो दिन एबीसी...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दैनिक १५ अर्ब हाराहारीको कारोबार हुन थालेसँगै पूँजीबजारबाट सरकारले दैनिक करडौं राजश्व संलकन गर्न थालेको छ । विगत लामो समयदेखि सेयर बजारमा सुस्तता आएपछि सरकारको राजश्व खुम्चिदै गएको थियो । तर सत्ता समीकरण परिवर्तन भएर नयाँ सरकार र नयाँ अर्थमन्त्री आएसँगै सेयर बजारले गति लिन थालेपनि भने सरकारले पूँजीबजारबाट उठाउने राजश्व समेत...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ९ वटा समूहमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् ।बीमा समूहका...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३२ अंकले बढेर २ हजार ५६८.११ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५६ प्रतिशतले बढेर ४६०.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएको छ । बैंकले ऋणपत्र निष्कासको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘८% प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै साउन २ गते आवेदन दिएको हो ।
काठमाण्डौ । अमेरिकी सेयरबजारमा २ वर्ष यताकै उच्च गिरावट आएको छ । अमेरिकी ब्रोड मार्केट इन्डेक्स २.३१ प्रतिशतले घट्दै ५ हजार ४२७.१३ विन्दुमा बन्द भएको छ । यस्तै नास्डक इन्डेक्स पनि ३.६४ प्रतिशतले घट्दै १७ हजार ३४२.४१ विन्दुमा बन्द भएको छ । डो जोन्स इन्डस्ट्रियल एभरेज पनि १.२५ प्रतिशतले घटेर ३९ हजार ८५३.८७ विन्दुमा सीमित बनेको छ । आज गुगलको माउ कम्पनीको अल्फाबेटको मूल्य ५...
काठमाण्डौ । जापानको सेयर बजारमा ६ दिन लगातार गिरावट आएको छ । आज पनि जापानको निक्की२२५ इन्डेक्स ३ प्रतिशतले ओरालो लागेको छ । आज एशियाली बजारहरुमध्ये जापानको सेयर बजारमा सर्वाधिक गिरावट आएको छ । आज निक्की२२५ इन्डेक्स ३ प्रतिशत अर्थात १ हजार १६८.२३ अंकले घटेको छ । यो गिरावटसँगै आज निक्की२२५ ३७ हजार ९९७.७१ विन्दुमा सीमित बनेको छ । आज सफ्ट बैंक ग्रुपको सेयरमूल्य ७ प्रतिशत र...
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ७५.०२ प्रतिशतको बढोत्तरी आएको छ । संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि १८.१९ प्रतिशतले बढेर ८ करोड २९ लाख रुपैयाँ पुगेको छ ।...
काठमाण्डौ । नेस्सेमा आज ३ वर्र्ष यताकै उच्च कारोबार भएको छ । आज शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । आज कारोबार गर्ने शीर्ष ब्रोकर नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८ )बाट ८४ करोड ५३ लाखको खरिद र करिब ८० करोडको बिक्री भएको छ । त्यसैगरि, दोस्रोमा रहेको इम्पेरियल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४५)बाट ७९ करोड १९ लाखको खरिद र ७२ करोड ५५...
काठमाण्डौ । नेपालको अग्रेणी लगानी तथा मर्चेन्ट बैंक बन्ने भिजन लिएर स्थापना भएको एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो व्यवसायमा उत्कृष्ट वृद्धि गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को प्रगति विवरण सार्वजनिक गर्दै गत आवमा १२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १६.१२ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७९/८० मा...
काठमाण्डौ । खोलाले एउटा ढुङ्गा बगाउँदै–बगाउँदै लान्छ । धेरैपटक ठोक्किएपछि त्यो काम लाग्ने बस्तु सम्झिएर मानिसले टिपेर लान्छन् । सेयर बजार पनि एउटा त्यस्तो ठाउँ हो, जहाँ मानिसले धेरैपटक ठोक्किएर, घाटा व्यहोरेर बजारलाई बुझ्छन र कमाउने बाटो पनि थाहा पाउँछन् । पछिल्ला दिनहरुमा सेयर बजारले राम्रै गति लिँदैछ । बजार बढ्दै जाँदा नयाँ तथा पुराना लगानीकर्ताहरु सक्रिय हुन्छन् ।...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन भएको छ । प्रभु बैक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले आज एक समारोहका बीच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । सो कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा सेयर...
काठमाण्डौ । भारतमा बजेट सार्वजनिक भएको एक दिनपछि त्यहाँको सेयर बजारमा गिरावट आएको छ । आज भारतको सेयर बजार इन्डेक्स २८० अंकले घटेर ८० हजार १४८ विन्दुमा बन्द भएको छ । त्यस्तै ५० जटा कम्पनीको कारोबार हुने निफ्टी५० पनि ६५ अंकले घटेर २४ हजार ४१३ विन्दुमा बन्द भएको छ । सेन्सेक्समा कारोबार हुने ३० वटा कम्पनीको सेयरमध्ये आज २० वटाको सेयरमूल्यमा गिरावट आयो भने १० वटामा मात्रै वृद्धि...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये दुईवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य छन् । बीमा...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०६ प्रतिशत अर्थात २७.३२ अंकले घटेर २ हजार ५३६.११ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३६ प्रतिशतले घटेर ४५२.९३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ४ करोड ६ लाख ८४ हजार ७२६...
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २९ हजार ४८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन अनुसार यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने भएकाले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.