१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउने र कारोबार हुनेमा हिमालयन रि इन्स्योरेन्स
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने बाँकी समूह राताम्य भएका छन् । बीमा समूहका दुई...

