गम्भीर प्रकृतिको रोग समेत बीमाले कभर गराउने सरकारको नीति
काठमाण्डौ । स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गरिने आगामी आवमा सरकारले नीति बनाएको छ । साथै सरकारले गम्भीर प्रकृतिको रोग उपचार गर्न बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिने योजना बनाएको छ ।

