प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा २० देखि शतप्रतिशतसम्म छुट पाइने
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले व्यतीत बीमालेख असार १२ गतेदेखि असार २७ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरिने जनाएको छ । यस्तो छुट समुन्नती जीवन योजनाबाहेक अन्य बीमा योजनामा प्रदान...