नेपाल रि इन्स्योरेन्सको खुद नाफा २७.४१% ले घट्यो, अधिकांश सूचक खस्कियो
काठमाण्डौ । नेपाल रि इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक रिर्पोट बल्ल सार्वजनिक गरेको छ । वित्रीय विवरणअनुसार कम्पनीको खुद नाफा २७।४१ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीले १ अर्ब १३ करोड १६ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २७.४१ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । साथै कम्पनीको...

