मंगलवार, जेष्ठ ५,२०८३ 07:57:51
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:57:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिमा कारण देखाउ आदेश

Laxmi Sunrise Bank Limited
बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिमा कारण देखाउ आदेश
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्ध कारण देखाउ आदेश जारी भएको छ ।  

प्राधिकरणको अध्यक्षका लागि तोकिएको योग्यता अपुग भएका कारण ओझाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चका न्यायधीश नहकुल सुवेदीले एकल इजलास मुद्दामा एक महिनाको समय दिएर कारण देखाउ आदेश दिएको हो । 

Bizshala
New Office
CG Motors

रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्षलाई विपक्षी बनाइएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले रिट दायर गरेकी थिइन् । अध्यक्ष ओझाले नेपाल सरकार मन्त्रिपरिषदमा झुठो विवरण पेश गरी अध्यक्ष नियुक्ती भई गैरकानूनी रुपमा कार्य गरेको भन्दै उनीविरुद्ध रिट दर्ता भएको हो ।  

रिटमा माग गरिएको अन्तरिम आदेश भने सर्वोच्च अदालतले दिएन । अन्तरिम आदेशका लागि अर्को छलफल हुनेछ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.