नेको इन्सुरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं साधारण सभा आगामी जेठ ९ गते आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा सो दिन बिहान ११ बजे काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा आयोजना हुनेछ । सभामा आर्थिक वर्ष २०८०÷८० का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४...

