नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।काठमाण्डौको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटी मण्डपमा पुगेर सभामा परिणत भएको थियो ।सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका...