हकप्रद निष्कासनका लागि सन नेपाल लाइफको बुक क्लोज मिति तय
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि वैशाख ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

