शिखर इन्स्योरेन्सको नाफामा १२६.८७% को वृद्धि, ईपीएसमा पनि उल्लेख्य सुधार
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा १२६.८७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २२ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ५६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन...