बुधबार, जेष्ठ ६,२०८३ 02:10:17
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:10:17
ह्वात्तै बढ्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Market

ह्वात्तै बढ्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज स्थानिय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेको हो ।  आजको सुनको कारोबार प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

सान्भि इनर्जीको लक इन अवधि मंसिरमा समाप्त हुने
Capital Market

सान्भि इनर्जीको लक इन अवधि मंसिरमा समाप्त हुने

काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडको लक इन समयावधि मंसिरमा समाप्त हुने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५ सय कित्ता सेयरको लक इन अवधि मंसिर २५ गते समाप्त हु्ने भएको हो ।  

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
Capital Market

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।  बैठकले आव २०८१/८२ का लागि २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।  

कालिका पावरको नाफामा सामान्य गिरावट, ईपीएस १९.४० रुपैयाँ
Capital Market

कालिका पावरको नाफामा सामान्य गिरावट, ईपीएस १९.४० रुपैयाँ

काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.६९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।   कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड १३ लाख आर्जन गरेको छ । अघिल्लो आवको...

अघिल्लो आवमा घाटामा रहेको पाँचथर पावरले कमायो २.५६ करोड नाफा
Capital Market

अघिल्लो आवमा घाटामा रहेको पाँचथर पावरले कमायो २.५६ करोड नाफा

काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ करोड ५६ लाख रुपैयाँ घाटामा रहेको पाँचथर पावर कम्पनी लिमिटेडले नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ ,  कम्पनीले विद्युत बिक्रीमार्फत १४ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ ।  २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकोमा २०८१ असोज १२ गते पुनः बाढी आई आयोजनाको...

३७% ले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको नाफा, वितरणयोग्य मुनाफा भने ९८.५०% ले घट्यो
Capital Market

३७% ले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको नाफा, वितरणयोग्य मुनाफा भने ९८.५०% ले घट्यो

सर्वसाधारणका लागि जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सर्वसाधारणका लागि जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको ४९ हजार ५० सय कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि आजदेखि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।  

राधी विद्युतको नाफामा ८११% को उछाल, ईपीएस ६०.६८ रुपैयाँ पुग्यो
Capital Market

राधी विद्युतको नाफामा ८११% को उछाल, ईपीएस ६०.६८ रुपैयाँ पुग्यो

काठमाण्डौ । राधी विद्युत कम्पनीको नाफा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म २७ करोड ८५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ३ करोड ५ लाखको तुलनामा ८११.६२ प्रतिशतले बढी हो ।  कम्पनीले विद्युत बिक्रीमार्फत ४ करोड ६ लाख आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड ८८ लाख रुपैयाँ...

खर्च नियन्त्रण भएसँगै पियोर इनर्जीको नाफा ७१% ले वृद्धि
Capital Market

खर्च नियन्त्रण भएसँगै पियोर इनर्जीको नाफा ७१% ले वृद्धि

काठमाण्डौ । पियोर इ्रनर्जी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ९० लाख ५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७१.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५२ लाख ५९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  पहिलो त्रैमाससम्म कम्पनीले ६ करोड ५५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा साढे ४ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ कम्पनीबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, भिजन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।  

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत
Capital Market

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘शाइन रेसुङ्गा डिबेञ्चर(साइन्ड) नामक ऋणपत्र सूचीकृत भएको हो ।  धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम असोज ९ गतेको निर्णयानुसार उक्त ऋणपत्र सूचीकृत भएको हो ।  

१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ८६ करोड ४७ लाख ८८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२६ प्रतिशत र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले घटेको छ ।...

नेप्सेको गिरावट आजपनि जारी, ‘पर्ख र हेर'को अवस्थामा लगानीकर्ता’
Capital Market

नेप्सेको गिरावट आजपनि जारी, ‘पर्ख र हेर'को अवस्थामा लगानीकर्ता’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक घटेको छ। आज नेप्से परिसूचक ०.२२ प्रतिशत अर्थात ५.८० अंकले घटेर २ हजार ५६०.२९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४४४.५६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर ४ अर्ब ५१...

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कुनले कति पायो ओपनिङ रेञ्ज ?
Capital Market

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कुनले कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । स्वस्तिक लघुवित्त र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ सूचीकृत भएको हो । स्वस्तिक लघुवित्तको आइपीओ ‘स्वस्तिक’ र बन्दीपुर केबलकारको आइपीओ ‘बन्दीपुर’ सिम्बोलबाट सूचीकृत भएको छ ।

आईपीओको तयारीमा रहेको नगरकोट रिसोर्टको तेस्रो साधारण सभा सम्पन्न
Capital Market

आईपीओको तयारीमा रहेको नगरकोट रिसोर्टको तेस्रो साधारण सभा सम्पन्न

काठमाण्डौ । नगरकोट रिसोर्ट लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ ।गत आर्थिक वर्षमा रिसोर्टले रु. ४ करोड ८५ लाख कारोबार गर्दै रु. ५५ लाख खुद नाफा आर्जन गरेको छ । हाल रिसोर्टले २४ कोठाबाट...

आईपीओ आउनुअघि नै मुख्य प्रमोटर र कर्मचारी अरुले पाउनुपर्ने सेयर हत्याउन लागेपछि सोपान मल्टिपलको इमेजमा धक्का
Capital Market

आईपीओ आउनुअघि नै मुख्य प्रमोटर र कर्मचारी अरुले पाउनुपर्ने सेयर हत्याउन लागेपछि सोपान मल्टिपलको इमेजमा धक्का

काठमाण्डौ । वार्षिक रुपमा निकै राम्रो लाभांश दिइरहेको र प्रिमियममा आईपीओ निश्कासनको तयारीमा रहेको सोपान मल्टिपल कम्पनी लिमीटेडभित्र कानूनतः सोझा प्रमोटरले पाउनुपर्ने सेयर हत्याउन अनेक तिकडम हुने गरेको खुलासा भएको छ ।  पूर्वमन्त्री समेत रहेका वीरेन्द्र महतो अध्यक्ष रहेको यो कम्पनीमा ठूला सेयरधनीहरुसँग कम्पनीको उच्च व्यवस्थापन मिलेर सेटिङ गर्दा साना सेयरधनीले...

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Market

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । सोमबारको कारोबारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो ।  आजको सुनको कारोबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गुराँस लघुवित्तको अध्यक्षमा बराल चयन
Capital Market

गुराँस लघुवित्तको अध्यक्षमा बराल चयन

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उदयनारायण बराल चयन भएका छन् । कात्तिक २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक समितिको अध्यक्ष छनौट गर्ने निर्णय गरेको हो ।  

होटल ईच्छाले ३५ लाख कित्ता आईपीओ जारी गर्ने
Capital Market

होटल ईच्छाले ३५ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाण्डौ । बाराको सिमरामा रहेको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ । कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी माघ १५ गते बारामा रहेको होटल इच्छामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत अर्थात ३५ लाख कित्ता...

स्वरोजगार लघुवित्तले कमायो ५ करोड बढी नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

स्वरोजगार लघुवित्तले कमायो ५ करोड बढी नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड बढी नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.५१ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने संस्थाले ३ करोड ६८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  संस्थाले सो अवधिसम्म १७ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने संस्थाले १२ करोड ७९ लाख...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X