डलरको भाउ आजपनि घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । आजपनि अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२२ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.५९ र बिक्रीदर १३९.१९ रुपैयाँ कायम थियो ।

