राष्ट्र बैंकद्वारा ३ वटा विप्रेषण कम्पनीहरूको इजाजतपत्र खारेज
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ३ वटा विप्रेषण कम्पनीहरू इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकबाट विप्रेषण कारोबार गर्न इजाजतपत्रप्राप्त नमस्ते रेमिट इन्टरनेशनल, मोडर्न रेमिट्यान्स र भाटभटेनी मनि ट्रान्सफर गरी ३ वटा कम्पनीको इजाजतपत्र खारेज गरिएको हो । यी कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम(१३ को उप(विनियम...