सोमबार, असार २,२०८२ 01:38:09
  • सोमबार, असार २,२०८२ 01:38:09
राष्ट्र बैंकद्वारा ४ महिनामा १०७ खर्ब बढी तरलता प्रशोधन
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा ४ महिनामा १०७ खर्ब बढी तरलता प्रशोधन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आवको ४ महिनामा १०७ खर्ब ७५ अर्ब रुपैयाँबराबरको तरलता प्रशोधन गरेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ८ खर्ब ७ अर्ब ३० करोड र स्थायी निक्षेप सुविधामार्फत ९९ खर्ब ६८ अर्ब ६५ करोड गरी कुल १०७ खर्ब ७५ अर्ब ९५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।  

विदेशी विनिमय सञ्चिति २२.५५ खर्ब पुग्यो, १८ महिनाको वस्तु आयात धान्ने
NEPAL RASTRA BANK

विदेशी विनिमय सञ्चिति २२.५५ खर्ब पुग्यो, १८ महिनाको वस्तु आयात धान्ने

काठमाण्डौ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भएको छ । यससँगै कात्तिक मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ ।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ ।

चालु खाता रु. १.४३ खर्ब बचतमा, शोधानान्तरको अवस्था कस्तो ?
NEPAL RASTRA BANK

चालु खाता रु. १.४३ खर्ब बचतमा, शोधानान्तरको अवस्था कस्तो ?

काठमाण्डौ । शोधानान्तर स्थिति २ खर्ब रुपैयाँ भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको चार महिनाको तथ्याङ्कअनुसार शोधानान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको हो ।  गत वर्षको सोही अवधिसम्म शोधानान्तर स्थिति १ खर्ब ५० अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको थियो ।

आज घट्यो डलरको मूल्य, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज घट्यो डलरको मूल्य, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको डलरको भाउ आज भने घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४४ रुपैयाँ र बिक्रीदर १३६.०४ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ कायम भएको थियो ।  

बजारमा अधिक तरलता, आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारमा अधिक तरलता, आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २६ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ कायम भएको छ ।  यसअघि गत मंसिर २० गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.२९ रुपैयाँ र बिक्रीदर १३५.८९...

बैंकले कति वर्षसम्म कारोबार नभएको खाता बन्द गर्न सक्छन् ? यस्तो छ निष्क्रिय खातासम्बन्धी व्यवस्था
NEPAL RASTRA BANK

बैंकले कति वर्षसम्म कारोबार नभएको खाता बन्द गर्न सक्छन् ? यस्तो छ निष्क्रिय खातासम्बन्धी व्यवस्था

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले कारोबार नभएका बचत खाताको हकमा ३ वर्ष एवम् कल खाता र चल्ती खाताको हकमा १ वर्षभन्दा बढी समयावधि व्यतीत भएपछि त्यस्तो खाता निष्क्रिय गर्नुपर्ने व्यवस्था छ । यसरी खाता निष्क्रिय भएपश्चात् खाता सक्रिय गर्नुपर्दा बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचानसम्बन्धी नीतिबमोजिम सक्रिय गराउनुपर्दछ ।  साथै, अद्यावधिक भएको खाता सक्रिय गर्नुपर्दा...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४३.१३ रुपैयाँ र बिक्रीदर १४३.७७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६५ रुपैयाँ कायम भएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२१ रुपैयाँ र बिक्रीदर १३५.८१ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४२.९१ रुपैयाँ र बिक्रीदर १४३.५४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.३० रुपैयाँ र बिक्रीदर १७३.०७ रुपैयाँ कायम भएको छ ।  

बजारमा पैसा फालाफाल, आज एकैपटक ७० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारमा पैसा फालाफाल, आज एकैपटक ७० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ७० अर्ब रुपैयाँ प्रशोचन भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ७० अर्ब रुपैयाँ तान्न लागेको हो ।  बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२१ रुपैयाँ र बिक्रीदर १३५.८१ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४३.०७ रुपैयाँ र बिक्रीदर १४३.७१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.५७ रुपैयाँ र बिक्रीदर १७३.३३ रुपैयाँ कायम भएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १४२.३९ रुपैयाँ र बिक्रीदर १४३.०२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.०७ रुपैयाँ र बिक्रीदर १७२.८३ रुपैयाँ कायम भएको छ ।  

मुद्दती निक्षेपमा ३ अर्ब लगानी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

मुद्दती निक्षेपमा ३ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८१ पुस २ गतेदेखि २०८२ पुस २ गते गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  बैंकले  ‘क’...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य पुनःहालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २० गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२९ रुपैयाँ र बिक्रीदर १३५.८९ रुपैयाँ कायम भएको छ ।  यसअघि गत मंसिर १८ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र बिक्रीदर...

उच्च विन्दुबाट तल झर्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

उच्च विन्दुबाट तल झर्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुबाट तल झरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको अमेरिकी डलरको मूल्य आज भने घटेको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १९ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२० रुपैयाँ र बिक्रीदर १३५.८० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र...

मुद्दती निक्षेपमा ४ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

मुद्दती निक्षेपमा ४ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ अर्ब बढी लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको  रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम सन् २०२४ डिसेम्बर १६ देखि २०२५ डिसेम्बर १६ सम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  बैंकले...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४२.६६ रुपैयाँ र बिक्रीदर १४३.२९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.८२ रुपैयाँ र बिक्रीदर १७२.५८ रुपैयाँ कायम भएको छ ।  

बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजपनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बजारमा निक्षेपकाु तुलनामा कर्जा प्रवाहमा सुस्तता आउँदा अधिक तरलताको समस्या  देखिएपछि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४२.४३ रुपैयाँ र बिक्रीदर १४३.०६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.२१ रुपैयाँ र बिक्रीदर १७१.९७ रुपैयाँ कायम भएको छ ।  

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, नीतिगत व्यवस्थामा कुनै परिवर्तन भएन
NEPAL RASTRA BANK

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, नीतिगत व्यवस्थामा कुनै परिवर्तन भएन

काठमाण्डौ र नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनैपनि नीतिगत परिवर्तन गरिएको छैन ।मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.