डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने घट्यो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.२६ र बिक्रीदर १३७.८६ रुपैयाँ कायम भएको छ । यस्तै आज एक यूरो खरिददर १४८.४५ रुपैयाँ र बिक्रीदर १४९.१० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४८.८० रुपैयाँ र बिक्रीदर १४९.४५ रुपैयाँ कायम थियो ।...