डलरको भाउ हालसम्मकै उच्च, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.६९ रुपैयाँ र बिक्रीदर १३७.२९ रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।