यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ कायम भएको छ । यस्तै आज एक यूरोको खरिददर १६०.५६ रुपैयाँ र बिक्रीदर १६१.२६ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.१५ रुपैयाँ र बिक्रीदर १८५.९६ रुपैयाँ कायम छ ।