मंगलवार, बैशाख १६,२०८२ 09:31:14
IME remit
  • मंगलवार, बैशाख १६,२०८२ 09:31:14
राष्ट्र बैंकका कर्मचारीलाई मितिको समेत हुँदैन ख्याल, अप्रिलको सूचना मार्चमै अपडेट
NEPAL RASTRA BANK

राष्ट्र बैंकका कर्मचारीलाई मितिको समेत हुँदैन ख्याल, अप्रिलको सूचना मार्चमै अपडेट

काठमाण्डौ । देशको बैंक तथा वित्तीय संस्थाको नियामक तथा समग्र मौद्रिक नीतिमाथि नियन्त्रण गर्ने नेपाल राष्ट्र बैंक सूचना अपडेटको मामिलामा कमजोर देखिएको छ । राष्ट्र बैंकले आफ्नो आधिकारीक वेबसाइटमार्फत विभिन्न सूचनाहरु दिने गर्छ ।  केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुख्य सूचकहरु अपेडट गर्ने गर्छ । केन्द्रीय बैंकको बेवसाइटमा कुल निक्षेप, वाणिज्य बैंकको कुल...

सार्वजनिक स्थानका वाईफाई प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा सचेत रहन आग्रह
NEPAL RASTRA BANK

सार्वजनिक स्थानका वाईफाई प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा सचेत रहन आग्रह

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय साक्षरतासम्बन्धी एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  डिजिटल बैंकिङ कारोबारको लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि ग्लकभअगचभम नेटवर्क प्रयोग गर्दा बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुने राष्ट्र बैंकले जनाएको छ । यस्ता...

इभीप्रति राष्ट्रबैंकको बक्रदृष्टि: हरित उर्जा प्रवद्र्धनको धज्जी, आर्थिक विकासमै गम्भीर असर पर्नसक्ने चिन्ता
BANKING

इभीप्रति राष्ट्रबैंकको बक्रदृष्टि: हरित उर्जा प्रवद्र्धनको धज्जी, आर्थिक विकासमै गम्भीर असर पर्नसक्ने चिन्ता

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विद्युतीय सवारीका लागि कर्जा सम्बन्धी व्यवस्थामा ऋण मूल्यको अनुपात फेरबदल गरेको छ । जसमा केन्द्रीय बैंकले नेपालको इ–मोबिलिटी प्रवर्द्धन, हरित उर्जा उपयोग र आर्थिक विकासमा नै असर पार्नेगरी इभी गाडीका लागि ‘लोन टु भ्यालु’ ८० प्रतिशतबाट घटाएर ६० प्रतिशत पुर्याउने निर्णय गरेको छ ।  राष्ट्र बैंकले...

अमेरिकी डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

अमेरिकी डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ बढेको छ ।  आज एक अमेरिकी डलरको खरिददर १३९.४४ र बिक्रीदर १४०.०४ रुपैयाँ रहेको छ । अघिल्लो दिन एक डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम थियो ।  

विदेशी विनिमय सञ्चिति १६.१% ले वृद्धि, १७.२ महिनाको आयात धान्न प्रयाप्त
NEPAL RASTRA BANK

विदेशी विनिमय सञ्चिति १६.१% ले वृद्धि, १७.२ महिनाको आयात धान्न प्रयाप्त

काठमाण्डौ । चालु आवको सात महिनासम्म कुल विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब पुगेको छ । यो रकम असार मसान्तको तुलनामा १६.१ प्रतिशतले धेरै हो ।  २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ ।

शोधानान्तर स्थिति ४.४७% ले घट्यो, प्रत्यक्ष वैदेशिक लगानी ४३.५५% ले वृद्धि
NEPAL RASTRA BANK

शोधानान्तर स्थिति ४.४७% ले घट्यो, प्रत्यक्ष वैदेशिक लगानी ४३.५५% ले वृद्धि

काठमाण्डौ । शोधानान्तर स्थिति पौने ३ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको हो ।  यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४.४७ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको थियो ।  

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि अमेरिकी डलरको यही मूल्य कायम थियो ।  आज एक यूरो खरिददर १५०.२६ रुपैयाँ र बिक्रीदर १५०.९१ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.२२ रुपैयाँ र बिक्रीदर १८०...

‘ग्लोबल मनि विक २०२५’का अवसरमा राष्ट्र बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने
NEPAL RASTRA BANK

‘ग्लोबल मनि विक २०२५’का अवसरमा राष्ट्र बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’का अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।  केन्द्रीय बैंकले उक्त अवसरमा नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैंक तथा वित्तीय       संस्थाका प्रादेशिक तथा शाखा कार्यालयहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यो कार्यक्रमको संयोजन राष्ट्र बैंकले गर्नेछ ।  राष्ट्र बैंकले आगामी...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम भएको छ ।आज एक यूरो खरिददर १५०.४९ रुपैयाँ र बिक्रीदर १५१.१४ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.१७ रुपैयाँ र बिक्रीदर १७९.९५ रुपैयाँ कायम छ ।  

डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.०९ रुपैयाँ र बिक्रीदर १३९.६९ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.८४ रुपैयाँ र बिक्रीदर १३९.४४ रुपैयाँ कायम थियो ।  

डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.०९ रुपैयाँ र बिक्रीदर १३९.६९ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.८४ रुपैयाँ र बिक्रीदर १३९.४४ रुपैयाँ कायम थियो ।  

‘ग्लोबल मनि विक २०२५’ चैत ४ गतेदेखि सुरु हुने, भव्य रुपमा मनाउन राष्ट्र बैंकको आह्वान
NEPAL RASTRA BANK

‘ग्लोबल मनि विक २०२५’ चैत ४ गतेदेखि सुरु हुने, भव्य रुपमा मनाउन राष्ट्र बैंकको आह्वान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’ मनाउन आह्वान गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै वित्तीय प्रणालीमा आवद्ध तथा वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशिल सम्पूर्ण संघसंस्था र निकायहरुलाई यस अभियानमा सहभागी भई ‘ग्लोबल मनि विक २०२५’ भव्य रुपमा मनाउन आह्वान गरेको हो ।  बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप,...

घट्यो अमेरिकी डलरको भाउ, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

घट्यो अमेरिकी डलरको भाउ, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.८४ रुपैयाँ र बिक्रीदर १३९.४४ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.३३ रुपैयाँ र बिक्रीदर १३९.९३  रुपैयाँ कायम थियो ।  

आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

आज पनि घट्यो डलरको भाउ, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

आज पनि घट्यो डलरको भाउ, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.३३ रुपैयाँ र बिक्रीदर १३९.९३ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.५० रुपैयाँ र बिक्रीदर १४०.१० रुपैयाँ कायम थियो ।  

नाबालकको बैंक खातासम्बन्धी यस्तो छ व्यवस्था
NEPAL RASTRA BANK

नाबालकको बैंक खातासम्बन्धी यस्तो छ व्यवस्था

काठमाण्डौ । सानै उमेरदेखि बालबालिकालाई बचतको महत्व बुझाउन तथा अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार गर्न उनीहरूको नाममा नै बैंक खाता खोल्न सकिन्छ । जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा कुनै पनि बैंक वा वित्तीय संस्थामा यस्तो खाता खोल्न सकिन्छ । यसरी नाबालकको खाता खोल्दा ऊ कानुनी रूपमा बालिग नभएसम्म खाता सञ्चालनको अख्तियारी नाबालकको...

डलरको भाउ घट्यो, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.५० रुपैयाँ र बिक्रीदर १४०.१० रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.७० रुपैयाँ र बिक्रीदर १४०.३० रुपैयाँ कायम थियो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३९.७० रुपैयाँ र बिक्रीदर १४०.३० रुपैयाँ कायम भएको छ ।  

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज यूरोको मूल्य भने बढेको छ । आज एक यूरो खरिददर १४६.१३ रुपैयाँ र बिक्रीदर १४६.७६ रुपैयाँ कायम छ । अघिल्लो दिन एक यूरोको खरिददर १४५.८९ रुपैयाँ र...

बढ्यो अमेरिकी डलरको भाउ, यूरो र पाउण्डको पनि वृद्धि
NEPAL RASTRA BANK

बढ्यो अमेरिकी डलरको भाउ, यूरो र पाउण्डको पनि वृद्धि

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३८.४२ रुपैयाँ र बिक्रीदर १३९.०२ रुपैयाँ कायम भएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.