आज र भोलि नेपालमा मनसुन थप सक्रिय हुने, अति भारी वर्षा हुने भएकाले सतर्क रहन चेतावनी
काठमाण्डौ । हाल मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस प्रणालीको प्रभावले साउन २२ गतेदेखि २३ गतेसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । साउन २२ गतेदेखि २३ गतेसम्म...

