कफ्र्यू लगाउँदा समेत जेनजी नरोकिएपछि बानेश्वरमा सेना परिचालन
काठमाण्डौ । नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै सेनाको समेत तैनाथी गरिएको छ। संसद् घेराउ गर्न पुगेका जेन जी प्रदर्शनकारीले ढुंगामुढा गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तत्काल कर्फ्यु आदेश लागू गरेको हो।

