इचिमोकूमा क्लाउड पोजिसनबाट तल खस्यो बजार, अबको बलियो सपोर्ट कतिमा ?
काठमाण्डौ । नेप्से आज २५ सयको मनोबैज्ञानिक विन्दुबाट तल खसेको छ । बजार घट्दा अघिल्लो दिनको तुलनामा कारोबार केही बढेको छ । क्याण्डल स्टिकबाट नियाल्दा आज पनि बजारमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारको संकेत गर्छ ।इचिमोकूमार्फत नियाल्दा आज बजार क्लाउड पोजिसन भन्दा तल खसेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डसम्म चलको देखिन्छ । म्याक्डीमा...