यी हुन यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत
काठमाण्डौ । यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी परेका छन् । एक साताको अवधिमा राँवा इनर्जी पावरको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता २१.३९ प्रतिशत आर्जन गरेका छन् । त्यसै गरि हिमालयन हाइड्रो पावर लगानीकर्ताहरुले १८.३५ प्रतिशत , तेस्रो स्थानमा रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले ११.०९ प्रतिशत , ग्रिन...