नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई नेप्सेको आग्रह
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८०/८१ को वार्षिक नवीकरण बुझाउन आग्रह गरेको हो । यस्तो शुल्क असोज असोज मसान्तसम्म बुझाउनु पर्ने नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका कम्पनीले ५० हजार र ५० करोड रुपैयाँभन्दा माथि...